प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको शुभकामना सन्देश दिएका छन् । विद्यालय जाने उमेरका बालबालिकाहरुलाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रुपमा विद्यालय पठाउन आह्वान गर्दै नयाँ वर्षको शुभकामना...
विक्रम संवत् २०८२ साल आजदेखि सुरु भएको छ। नयाँ वर्षको पहिलो दिन आज नेपाल तथा नेपाल बाहिर रहेका नेपालीहरुले एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले समृद्धिको बाटोमा बाधक बनेर देखिने बेथितिको अन्त्य, सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो सर्त भएको बताएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुने क्षेत्रमा भएको घटनाबारे बाेलेका छन्।
साताको पहिलो तथा सालकाे अन्तिम दिन आइतबार सेयर बजार ८.६२ अंक घटेको छ। यो अंकको कमीपछि नेप्से २६६२.०८ मा कायम भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सामा विवाद समाधान गर्न दुई चरणको छलफल सकेर तेस्रो चरणको वार्ता चलिरहेको समयमा तनाव सिर्जना भएको छ ।
पेप्सीकोलास्थित टाउन प्लानिङबाट बुधबार राति ६० लाख रुपैयाँ लुटपाट भएको छ ।
वैशाख महिनाका लागि तीन वटा वाणिज्य बैंकले एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएका छन भने दुई वटाले घटाएका छन् । बाँकी १५ वटा बैंकले एक वर्षे मुद्दती निक्षेपको ब्याजदर...
बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज आइतबार फेरि ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । निक्षेप संकलन औजारमार्फत राष्ट बैंकमा पैसा राख्न...
वीरगञ्जमा लगाइएको कर्फ्यु आदेश लम्बिएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार सूचना जारी गर्दै कर्फ्यु आदेश लम्बिएको जानकारी दिएका हुन्।
© 2026 Cloud Patrika. All Rights Reserved.