प्रहरी र विप्लव समूहबीच गोली हानाहान, दुईको मृत्यु, एक घाइते

काठमाडाैं, २५ असार । भोजपुर सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द (विप्लव)समूहबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ । आज विहान सदरमुकामको हटिया लाइनमा दुबै पक्षबीच गोली हानाहान हुँदा...

७ वर्ष अगाडि

आन्दोलन गर्दा पनि बनेन चाबहिल–साँखु सडक, यात्रुकाे बिजाेग

– आदित्य दाहाल काठमाडौँ उपत्यकाको मुख्य केन्द्रको रूपमा परिचित चाबहिलबाट साँखु हुँदै जहरसिंपौवा पुग्ने सडकको अवस्था निकै दयनीय छ । पानी पर्दा हिलो हुने, सडकमा जमेको पानी र पानी नपर्दा...

७ वर्ष अगाडि

५९६ स्कूल, जहाँ एक जना पनि विद्यार्थी छैनन्

२५ असार । एक प्रदेश, जहाँ पर्याप्त स्कलू छन्, तर पढ्ने विद्यार्थी छैनन् । भारतमा यस्तै भएको छ । अरुणाचल प्रदेश भित्र मात्र ५९६ विद्यालयमा एक जना पनि विद्यार्थी नभएको...

७ वर्ष अगाडि

आजदेखि तीन दिन लगातार वर्षा, सबैजसो नदीमा बाढीको सम्भावना

२५ असार, काठमाडौं । बुधबारदेखि लगातार तीन दिनसम्म हुने वर्षाका कारण देशभरका नदीमा उच्च वहाव देखिने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार सबेरै विशेष...

७ वर्ष अगाडि

प्रदेश ३ का सबै स्थानीय तहमा एक एकवटा शान्ति पार्क बन्ने

काठमाडाैं, २४ असार । प्रदेश नं ३ सरकारले प्रदेशका सबै ११९ स्थानीय तहमा शान्ति उद्यान निर्माण गर्ने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका प्रत्येक स्थानीय तहमा...

७ वर्ष अगाडि

अवैध रुपमा अमेरिकी डलर बोक्ने एक पक्राउ

काठमाडौं, २४ असार । अवैधरुपमा लुकाइछिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी र हङकङ डलरसहित एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ । हङकङ जन्मस्थान भई मोरङ मृगौलिया ठेगाना भएका ३९...

७ वर्ष अगाडि

नागरिक लगानी कोषको कर्जा भुक्तानी कनेक्ट आइपीएस मार्फत

काठमाडौं, २४ असार । नागरिक लगानी कोषको कर्जा भुक्तानी आइपीएस प्रणाली मार्फत हुने भएको छ । नागरिक लगानी कोष कर्मचारी बचत बृद्धी अवकाश कोषको (८०५) कर्जा भुक्तानीलाई अन्लाईन माध्यम मार्फत...

७ वर्ष अगाडि

सौर्यबत्तीले झिलिमिली हुँदै गोदावरी

ललितपुर, २४ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सहयोगमा गोदावरी नगरपालिकाका वडामा सौर्यबत्ती जडानको कार्य भइरहेको छ । सार्वजनिक स्थानमा हुने दुर्घटना, यात्रुलाई गन्तव्यमा हुने असुरक्षा र आपत्कालीन समस्यालाई...

७ वर्ष अगाडि

विश्वकै स्वादिष्ट पेयको ४१ औं स्थानमा नेपाली रक्सी, पहिलो कुन ?

काठमाडौं, २४ असार । नेपालको रक्सी विश्वकै सबैभन्दा मिठो पेय पदार्थको ४१ औं स्थानमा परेको छ । प्रतिष्ठित अमेरिकी सञ्चारमाध्यम सिएनएनले हालसालै प्रकाशन गरेको विश्वभरका सबैभन्दा स्वादिष्ट ५० पेय पदार्थको...

७ वर्ष अगाडि

आगलागीबाट घाइतेलाई नबिल बैंकको सहयोग

काठमाडौं, २४ असार । नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बन्र्स भायोलेन्स सरभाईभरस नेपाललाई सहयोग गरेको छ । बैंकले एक लाख रुपैयाँको सहयोग गरेको हो । उक्त रकम आगलागीबाट पीडित...

७ वर्ष अगाडि
1 3,536 3,537 3,538 3,539 3,540 3,678