शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी संगठनहरूलाई विश्वविद्यालयहरूमा तालाबन्दी, बन्द हड्ताल नगर्न निर्देशन दिएको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे निर्देशन दिएकाे हाे ।
आज राति कर्णालीको हिमाली क्षेत्रमा आंशिकदेखि साधारण बदली भइ एक/दुई ठाउँमा हिमपात हुने सम्भावना रहेको छ ।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई प्रतिबन्ध लगाउने आदेशमा केही समयको लागि रोक लगाएका छन् । यससँगै आइतबारदेखि बन्द भएकाे टिकटक फेरि चल्न थालेकाे छ। ट्रम्पले सपथलगत्तै कार्यकारी आदेश...
सरकारले चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो ६ महिनाको प्रमुख आर्थिक सूचक सार्वजनकि गरेको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार चालु आव पहिलो ६ महिना (साउन–पुस) मा...
काठमाडौं । आइतबार रूपन्देही, नवलपरासी, कपिलवस्तु लगायत पश्चिम तराईमा बिहानैदेखि बाक्लो हुस्सु र शीतलहर चलेको छ। पश्चिमी वायुको प्रभावले पश्चिम तराईका जिल्लाहरूमा हुस्सु, कुहिरो र शितलहर चलेको मौसम पूर्वानुमान महाशाखाले...
काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको छ । नेप्से अन्तिम समयमा १२.५८ अंकले बढ्दै २६ सय १ को विन्दुमा पुगेर...
उपत्यका विकास प्राधिकरणले धोविखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भवन भत्काउने कार्य थालेको छ । काठमाडौं महानगरपालिका–७ स्थित भवन भत्काउन शुरु गरिएको हाे
बजारमा कर्जा दिन मिल्ने रकम (अधिक तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज आइतबार फेरि ६० अर्ब रुपैयाँ झिक्न लागेको छ । लामो समय देखि बजारमा पैसा धेरै भए पनि व्यवस्थापनका...
आइतबार बिहानदेखि अमेरिकामा टिकटक बन्द भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.