काठमाडौं, ८ मंसिर । काठमाडौं उपत्यकामा सवारी दुर्घटनाबाट मानवीय क्षतिमा कमी आएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्लो समयमा दुर्घटनाबाट मानवीय क्षतिमा झण्डै ३८ प्रतिशतले कमि आएको हो। आर्थिक...
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डर, त्रास सिर्जना गरेर कर्मचारीहरुलाई काममा नलगाउने बताएका छन् ।
प्रभु बैंक लि.मा खाता खोली कारोबार गरेका ग्राहकले बैंकको वेबसाइटमा लगइन गरी अनलाइन मार्फत केवाईसी अद्यावधिक गर्ने व्यवस्था मिलाएको छ। यसबाट सो प्रयोजनका लागि अब बैंकसम्म पुगिरहनु पर्ने बाध्यता हटेको...
काठमाडौं । पोखरामा प्याराग्लाइडिङ दुर्घटना पाइलटको मृत्यु भएको छ । यसका साथै एकजना यात्रु गम्भीर घाइते भएकी छिन् । फेवातालको सिरान क्याम्पचोकमा ल्याण्ड गर्ने क्रममा फिस्टेल प्याराग्लाइडिङ दुर्घटना भएको हो...
फोनपेका प्रयोगकर्ता र मर्चेन्टहरुलाई क्यूआर मार्फत भुक्तानी गर्न प्रेरित गर्ने उद्देश्यले यो उपहार योजना सञ्चालनमा ल्याइएको हो। जहाँ प्रयोगकर्ताले दैनिक, साप्ताहिक र मासिक रूपमा उपहार जित्न सक्नेछन् ।
चालू आर्थिक वर्षको चार महिनामा करिब २० अर्बको लगानी प्रतिबद्धता आएको छ । विभिन्न देशका लगानीकर्ताले ९४ उद्योगको लागि उद्योग विभागमार्फत सो लगानी प्रस्ताव गरेका हुन्।
गोरखा । सोमवार गोरखामा थप २१ जनामा कोरोना पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्यांक अनुसार आज शहिद लखन गाउँपालिकाका ३ सहित गोरखामा थप २१ जनामा कोरोना...
काठमाडौं, ८ मंसिर । काठमाडौं उपत्यकामा थप १००७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ७७९, भक्तपुरमा ८५ र ललितपुरमा १४३...
काठमाडौं, ८ मंसिर । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर १६ जना संक्रमितको मृत्यु भएको हो...
काठमाडौं । फिल्म ‘प्रसाद’, ‘साइँली’ र ‘ए मेरो हजुर–३’ युट्युब ट्रेन्डिङको टप १० भित्र परेका छन् । कोरोना भाइरसको महामारीका कारण आठ महिनादेखि राम्रो फिल्म हेर्न नपाएका र दर्शकले पनि...
© 2026 Cloud Patrika. All Rights Reserved.