कालिमाटीमा अधिकांस तरकारीको मूल्य सस्तियो, खुद्रा बजारमा अझै महँगो

बजारमा मूल्य बढिरहेको भए पनि कालिमाटी बजारको थोक मूल्य हेर्दा अधिकांस तरकारीको मूल्य भने घटेको छ। महिना दिनको अवधिमा तरकारीको मूल्य ६० प्रतिशतसम्म घटेको छ।

६ वर्ष अगाडि

अस्ट्रियामा नेपाली महिलाले गरिन् ३ छोराछोरीको हत्या

गुल्मी स्थायी घर भई पछिल्लो समय बुटवल बस्ने गरेको र त्यसपछि अस्ट्रियाको भियना निवासी ३१ वर्षीय महिलाले पुगेकी ती महिलाले ८ महिनाका छोरा, ३ वर्ष र ९ वर्षका दुई छोरीको...

६ वर्ष अगाडि

उदयपुरमा स्कोर्पियो दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं, २ कात्तिक । उदयपुरको कटारीमा गएराति स्कोर्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। ३ जना घाइते भएका छन्। गएराति १ बजेतिर कटारी नगरपालिका १४ भदौरेमा जीप दुर्घटना हुँदा...

६ वर्ष अगाडि

चेन्नईलाई पराजित गर्दै दिल्ली आईपीएलको शीर्ष स्थानमा उक्लियो

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । जितसँगै दिल्लीले ९ खेलमा १४ अंक जोडेको छ ।

६ वर्ष अगाडि

चीनले गर्‍यो ४ दिनमै १ करोड १६ लाखको कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

काठमाडौं । चीनको चिङ्दाओ नगरमा ४ दिनमा १ करोड भन्दा धेरै मानिसको कोरोना परीक्षण भएको छ । विदेशबाट आएका कोरोनाभाइरस सङ्क्रमितहरूको उपचार गर्ने एउटा अस्पतालसँग सम्बन्ध भएका दर्जनौँ मानिसमा सङ्क्रमण...

६ वर्ष अगाडि

फोन पे डाइरेक्टको ‘दशैँ धन मौका’, दैनिक एक लाख र बम्परमा पाँच लाख जित्न सकिने

फोन पे पेमेन्टले आउँदै गरेको दशैँलाई लक्षित गर्दै ‘फोन पे डाइरेक्टसँग, दशैँ धन मौका’ नामक योजना सार्बजनिक गरेको छ।

६ वर्ष अगाडि

केबीसीएफ र वर्ल्डलिंकको सहकार्यमा डिजिटल कर्णाली कार्यक्रम गरिने

कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको सामाजिक आर्थिक विकासको लागि कर्णाली बेसिन संरक्षण फाउण्डेशन (केबीसीएफ) र वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले डिजिटल कर्णाली कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।

६ वर्ष अगाडि

दशैंको लागि खसीबोका किन्दै हुनुहुन्छ ? कसरी चिन्ने स्वस्थ

मासु उपभोग गरिने चौपायाको खरिद –विक्रीका कारोबार धेरै हुने भए पनि कस्ता चौपायाका मासु उपभोगजन्य हुन्छन् भन्ने जानकारी अधिकांश उपभोक्तालाई रहेको पाइन्न ।

६ वर्ष अगाडि

थप १२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७२७ पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको हो । यो सहित नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७२७ पुगेको छ ।

६ वर्ष अगाडि

काठमाडौं उपत्यकामा १७४६ जना कोरोना संक्रमित थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १४५१, भक्तपुरमा १४३ र ललितपुरमा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

६ वर्ष अगाडि
1 2,759 2,760 2,761 2,762 2,763 3,703