मुलुक ५१ अर्ब ४६ करोडले बचतमा

चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुक ५१ अर्ब ४६ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६ अर्ब ५ करोडले बचतमा थियो ।

६ वर्ष अगाडि

समग्र औसत मूल्यवृद्धि घटेपनि तरकारीको मूल्य २८ प्रतिशतले बढ्यो

पहिलो महिनामा उपभोक्ता मूल्यवृद्धिदर ३.४९ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धिदर ६.९५ प्रतिशत थियो ।

६ वर्ष अगाडि

साउनमा ९२ अर्ब ७१ करोड रेमिट्यान्स, २३ प्रतिशतले बढ्यो

गत साउनमा ९२ अर्ब ७१ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो २३ प्रतिशतले बढी हो ।

६ वर्ष अगाडि

दुई महिनामा ४१ करोडभन्दा बढीको मास्क, स्यानिटाइजर आयात

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/ ०७८ को दुई महिनाको अवधिमा ४१ करोडभन्दा बढीको मास्क तथा स्यानिटाइजर आयात भएको छ ।

६ वर्ष अगाडि

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण

काठमाडौं, ९ असोज । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ। पाटन अस्पतालमाका गरिएको परिक्षणमा शुक्रबार कोरोना पुष्टि भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि स्वाब परीक्षण स्वाब दिइएको थियो।...

६ वर्ष अगाडि

२० अर्बको ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, क-कसले पाईन्छ किन्न ?

ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

६ वर्ष अगाडि

थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४५९ पुग्यो

काठमाडौं, ९ असोज । पछिल्लो २४ घण्टामा नेपालमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र ३ पुरुष गरी ६ जना कोरोना संक्रमितको...

६ वर्ष अगाडि

काठमाडौं उपत्यकामा ६४५ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ९ असोज । काठमाडौं उपत्यकामा ६४५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५०३ , ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनालाई कोरोना...

६ वर्ष अगाडि

थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि, १४५५ जना संक्रमण मुक्त

काठमाडौं, ९ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १२ हजार २ सय ६२ जनाको...

६ वर्ष अगाडि

अनलाइन कक्षाले मोबाइलको माग बढ्यो, दुई महिनामै ९ लाख ९५ हजार सेट आयात

नेपालले बढी मोबाइल नेपाल आयात गर्नेमा चीन, भारत र भियतनाम रहेका छन् । चीनबाट ८ लाख ५ हजार, भारतबाट १ लाख ७६ हजार र भियतनामबाट १२ हजार मोबाइल सेट आयात...

६ वर्ष अगाडि
1 2,799 2,800 2,801 2,802 2,803 3,700