सन्तोषी श्रेष्ठ एथलेटिक्समा स्वर्ण जित्ने पहिलो नेपाली महिला

काठमाडौं,१७ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को एथलेटिक्समा नेपालले पहिलो स्वर्ण पदक हात पारेको छ । नेपालका लागि सन्तोषी श्रेष्ठले १० किलोमिटर दौडमा स्वर्ण जितेकी हुन् ।...

७ वर्ष अगाडि

उखुको मूल्य निर्धारण, प्रति क्वीन्टल ४ सय १६ देखि ४ सय ४० सम्म

काठमाडौं, १७ मंसिर । बेलौरी नगरपालिकाको शिवनगरमा रहेको महाकाली चिनी मिलले उखुको मूल्य निर्धारण गरेको छ । चिनी मिल सञ्चालक र उखु उत्पादक किसान हक हित संरक्षण समितिबीचको सहमतिमा उखुको...

७ वर्ष अगाडि

महिलाका लागि सबैभन्दा सुरक्षित देश अष्ट्रेलिया, पपुवा न्युगिनी असुरक्षित

रिपोर्टमा १९५ मध्ये जम्मा ५८ देशको मात्र अपराधको अभिलेख विश्वसनीय पाइएको रिपोर्टले जनाएको छ । पछिल्लो एक वर्षमा भएका बलात्कार, श्रम शोषण, हिंसा लगायतका अपराधका पीडितको प्रतिशतलाई आधार बनाएर यो...

७ वर्ष अगाडि

नेपालले श्रीलंकालाई दियो १ सय ७३ रनको लक्ष्य, दिपेन्द्रको उत्कृष्ट व्याटिङ

काठमाडौं, १७ मंसिर । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) पुरुष क्रिकेट प्रतियोगितामा नेपालले श्रीलंकालाई १ सय ७३ रनको लक्ष्य दिएको छ । किर्तीपुर क्रिकेट मैदानमा टस हारेर व्याटिङको निम्तो पाएको...

७ वर्ष अगाडि

नेपालको टेलिकमको फोरजी सिमकार्ड निःशुल्क वितरण

डोटी, १७ मंसिर । नेपाल टेलिकमको डोटीस्थित सिलगढी कार्यालयले निःशुल्करूपमा अति दु्रतगतिको इन्टरनेट सेवा फोरजीको सिमकार्ड वितरण गर्ने कार्य शुरु गरेको छ । जिल्लामा केही साता अघिदेखि फोरजी सेवा शुरु...

७ वर्ष अगाडि

अनलाईनबाट ८ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, १७ मंसिर । सामाजिक संजाल व्हाट्सएपबाट ठगी गर्ने दुई नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी घर भई हाल भक्तपुर बस्ने २२ वर्षिय अमर थापा र...

७ वर्ष अगाडि

तेह्रौ सागः नेपालको स्वर्ण संख्या १९ पुग्यो, कुनमा कति ?

काठमाडौं, १७ मंसिर । तेह्रौ‌ं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको स्वर्ण संख्या १९ पुगेको छ । सोमवार कुल १५ स्वर्ण जितेको नेपालले मंगलवार पुन ४ स्वर्ण थप्दै स्वर्ण संख्या...

७ वर्ष अगाडि

सिद्धबाबामाथिका आरोपसँग सम्बन्धित ५२ पेज म्याजेस,४४ दिनको धम्कीबारे किन चर्चा हुँदैन ?

दिपक घिमिरे अहिले सामाजिक सञ्जालदेखि देशको अधिकांस सञ्चार माध्यमा चर्चाको विषय बनेको छ जगदगुरु रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगी सिद्धबाबा प्रकरण । रामानन्दाचार्य सेवा पीठ,श्रीराम तारक ब्रम्ह पीठ सुनसरी चतरा...

७ वर्ष अगाडि

बागलुङमा जिप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु

काठमाडौं,१७ मंसिर । बागलुङमा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । गुल्मीको इस्मा गाउँपालिका ४ दोहली पैयाँपाटाबाट कुलपुजाको लागि बागलुङको निसिखोला जाँदै गरेको गरेको ग १ ज ५२१९...

७ वर्ष अगाडि

सागमा १५ खेल हुँदै,कुन खेल कहाँ ? नेपाल र भुटानबीच फुटबलमा प्रतिस्पर्धा

काठमाडौं,१७ मंसिर । नेपालले तेस्रो पटक आयोजना गर्ने मौका पाएको १३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज काठमाडौँ र पोखरामा गरी १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । भलिबल, फुटबल, क्रिकेट,...

७ वर्ष अगाडि
1 3,332 3,333 3,334 3,335 3,336 3,682