शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको चौंथो दिन नेप्से परिसूचक ६.३७ अंकले बढेर २१२१.६२ विन्दुमा पुगेको हो ।
प्राधिकरणले भविष्यमा व्यावसायिक कम्पनीलाई समेत सेवा उपलब्ध गराउन सक्नेगरी काठमाडौँको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँगै अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तको डेटा सेन्टर सञ्चालनमा ल्याएको हो ।
नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दा नेपाली मुद्रा समेत कमजोर भएको हो ।
काठमाडौं । काभ्रेमा भएको दम्पती हत्यामा संलग्न आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । हत्या आरोपीलाई सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर १ घर भई बलेफी गाउँपालिका वडा नम्बर १ बस्ने ३८...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको जेनेभा पुगेका छन् । जेनेभा अन्तर्राष्ट्रिय विमास्थलमा राष्ट्रपति पौडेललाई स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदीले स्वागत गरेका छन् । आजै स्वीस महासंघका राष्ट्रपति भिओला...
डक विभाग अन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले बुधबार सूचना जारी गर्दै असार १ गतेदेखि ३ महिनासम्म धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका लागि सडक खन्न रोक लगाएको...
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ६०० रुपैयाँ बढेर तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँ पुगेको हो ।
सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।
आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तरगत अष्ट्रेलियाले नामिबियामाथि ९ विकेटको जित निकालेको छ ।
काठमाडौं । काठमाडौँ उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने भएको छ । हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास...
© 2026 Cloud Patrika. All Rights Reserved.