काठमाडौं, १४ भदौं । ट्राफिक प्रहरीका पूर्वप्रहरी निरीक्षक सीताराम हाछेथु ललितपुर महानगरपालिकाको नगर प्रहरी बल प्रमुखमा नियुक्त भएका छन् । महानगरले हाछेथुलाई दमकल र नगर प्रहरी व्यवस्थित गर्ने जिम्मेवारी दिएको...
नेपालले थप तीन मुलुकसँग हवाई सम्झौता गर्ने भएको छ । त्यसका लागि प्रक्रिया अगाडी बढाउने निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको हो ।
काठमाडौं, १५ भदौं । समाज लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर (आईपीओ) सोमबार बाँडफाँड हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार दिउँसो दुई बजे...
यसदिन १८६ कम्पनीको १ अर्ब ६१ करोड ४५ लाख ५४ हजार ३०० रुपैयाँ बराबरको कारोबार भएको छ । ३६ लाख ८५ हजार ९६३ कित्ता सेयर किनबेच भएका छन् ।
रुख कटहरको सिजन सुरु भइसकेको छ । यो ग्रीष्मकालीन फलहरूमध्ये एक महत्वपूर्ण फल पनि हो । नेपालको सन्दर्भमा रुख कटहर तराईदेखि पहाडसम्म पाइन्छ ।
उपकार लघुवित्तले प्रतिसेयर अंकित मूल्य १ सय रुपैयाँका दरले १ करोड २६ लाख रुपैयाँ बराबरको १ लाख २६ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
काठमाडौं, १४ भदौं । गत २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा १० पुरुष र चार...
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गर्ने घोषणा गरेका छन् ।
काठमाडौं, १४ भदौं । काठमाडौं उपत्यकामा थप ४ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा...
काठमाडौं, १४ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा गरिएको...
© 2026 Cloud Patrika. All Rights Reserved.