विप्लब समूहका १८ नेता कार्यकर्ता पक्राउ

२६ जेठ । कास्की प्रहरीले जिल्लाको अन्नपूर्ण गाउँपालिकाबाट नेत्रविक्रम चन्द विप्लव समूहका १८ नेता÷कार्यकर्तालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति उनीहरुलाई अन्नपूर्ण गाउँपालिका–११ उरी भन्ने ठाउँबाट...

७ वर्ष अगाडि

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राणा निर्वाचित

काठमाडाैं, २६ जेठ । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा प्रकाशनरसिंह राणा निर्वाचित भएका छन् । परिषद्को आज बिहान सम्पन्न मतगणनाअनुसार अध्यक्षका अर्का प्रत्यासी अर्जुनलाल प्रधानलाई पराजित गर्दैै राणा निर्वाचित भएका...

७ वर्ष अगाडि

सातै प्रदेशमा पुगे ब्रोकर कारोबारका आधारमा कर्णाली सबैभन्दा पछाडी

काठमाडौं २६, जेठ । करिब दुई साता अघि कर्णाली प्रदेशमा सेयर ब्रोकर कार्यालय स्थापना भयो । योसँगै सातै प्रदेशमा सेयर ब्रोकर पुगेका छन् । ब्रोकर कार्यालय स्थापनासँगै सबै प्रदेशमा सेयर...

७ वर्ष अगाडि

निर्धारित समयमा नबन्ने भयो गौतमबुद्ध विमानस्थल, समय सार्न सरोकारवाला सहमत

काठमाडौं, २६ जेठ । भैरहवामा बनिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समयमा नबन्ने निश्चित भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार यो विमानस्थल निर्माण अवधि कम्तिमा ६ महिना...

७ वर्ष अगाडि

चालिस वर्षमा पनि बन्न नसकेको कुलो

-हेमन्त केसी जाजरकोट, २५ जेठ । बारेकोट गाउँपालिकाको नायकबाडा सिँचाइ योजनाको निर्माण कार्य पञ्चायतकालमै शुरु भए पनि अहिलेसम्म निर्माण हुन सकेको छैन । पञ्चायत कालपछि बहुदलीय प्रजातन्त्र र संघीय लोकतान्त्रिक...

७ वर्ष अगाडि

वानप्लस सेभेन–प्रो नेपालमा, ०.२१ सेकेण्डमै अनलक हुने

काठमाडौं, २५ जेठ । वानप्लसले वानप्लस सेभेन–प्रो नेपाली बजारमा भित्र्याएको छ । वानप्लस सेभेन–प्रोले ट्रिपल क्यामेरा ल्याएको छ जसमा ४८ एमपी रियर क्यामेरा, ११७ अल्ट्रा वाइड एंगल लेन्स र तीन...

७ वर्ष अगाडि

सातामा कारोबार करिब साढे ३६ प्रतिशतले घट्यो

काठमाडौं २५, जेठ । अघिल्लो साताको तुलनामा यो साता सेयर कारोबार रकम करिब साढे ३७ प्रतिशतले घटेको छ । गत साता करिब ४ अर्ब ३३ करोड रुपैयाँ रहेको साताको सेयर...

७ वर्ष अगाडि

चाउचाउ गोदाममा आगलागी

चितवन, २५ जेठ । पूर्वी चितवनको रत्ननगरमा रहेको चाउचाउ गोदाममा आगलागी भएको छ । इलाका प्रहरी कार्यालय रत्ननगरले दिएको जानकारी अनुसार आज बिहान १०ः२० बजे रत्ननगर नगरपालिका–१४ मा रहेको एबीसी...

७ वर्ष अगाडि

पर्यटन गुरुयोजना बनाउँदै कर्णाली, सम्पदा र खनिज प्राथमिकतामा

जाजरकोट, २५ जेठ । पर्यटन, ऊर्जा र जडीबुटीलाई प्राथमिकतामा राखेको कर्णाली प्रदेश सरकारले पर्यटन गुरुयोजना निर्माण गर्ने भएको छ । सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने नेपाल सरकारको नीति...

७ वर्ष अगाडि

सेयर बजारमा महिलालाई कर छुटको संकेत

काठमाडौं २५, जेठ । घरजग्गा रजिष्ट्रेशनमा जस्तै सेयर कारोबारमा पनि महिलालाई कर छुट दिने संकेत अर्थमन्त्री युवराज खतिवडाले देखाएका छन् । धितोपत्र बोर्डको २७औं वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले कर...

७ वर्ष अगाडि
1 3,580 3,581 3,582 3,583 3,584 3,677