अमेरिकाको न्यूयोर्कस्थित एक अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार मृत्यु हुनेमा नौ जनाबालबालिका रहेका छन्।
फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) हारबाट जोगिएको छ । राती भएको खेलमा लियोन र पीएसजीले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन्।
कोरोनाविरुद्धको खोप नलगाएका नागरिकलाई माघ ३ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा रोक लगाइने भएको छ ।
कोरोनाको रोकथामका लागि भन्दै आइतवार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उमेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । निर्वाचन कार्यक्रम अनुसार आइतवार सबै निर्वाचन अधिकृतहरूको कार्यालयमा उमेदवारको अन्तिम नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ ।
काठमाडौं, २५ पुस । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतवार काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना...
काठमाडौं, २५ पुस । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर ११६७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा...
साइप्रसमा ओमिक्रोन र डेल्टा मिश्रित कोभिड-१९को नयाँ भेरियन्ट पुष्टी भएको छ। उक्त नयाँ भेरियन्टको नाम डेल्टाक्रोन राखिएको छ।
साताको कारोबार पहिलो शेयर बजारमा हरियाली छाएको छ । आइतवारको कारोबार शुरु भएदेखि नै उकालो लागेको शेयर बजार मापक सूचक(नेप्से) ७३.१ अंकले बढेर २७६५.४७ विन्दुमा पुगेको हो ।
लेखा समितिले मुलुकको वर्तमान आर्थिक अवस्थाको विषयमा गरेको छलफलमा उनले धान उत्पादन घटेकोले चालु आर्थिक वर्षमा ७ प्रतिशत आार्थिक वृद्धिदर हासिल गर्न मुस्किल हुने बताए ।
© 2026 Cloud Patrika. All Rights Reserved.