सबैभन्दा धेरै नोक्सान फेसबुकलाई भएको छ। यस निर्णयबाट फेसबुकका संस्थापक मार्क जुकरबर्गले एकैपटक ७.२ बिलियन डलर अर्थात करिब ८ खर्ब ६९ अर्ब ३३ करोड रुपैयाँ भन्दा बढी गुमाएका छन् ।
अघिल्लो दिनको तुलनामा प्रतितोला ७ सयले बढेर ९१ हजार ३ सय रुपैयाँमा पुगेको छ । यो नै अहिले सम्मको उच्च भाउ हो ।
धितोपत्र बोर्डले असार १५ गते सोमबारदेखि सेयर बजार खोल्ने निर्णय गरेको छ । आइतबार बिहान बसेको नेपाल धितोपत्र बोर्ड (सेबोन) को वैठकले उक्त निर्णय गरेको हो ।
सलह किरा नेपाल प्रवेश गरेसँगै यसले सम्पूर्ण कृषि क्षेत्रमा असर पुर्याउने किसानको चिन्ता छ । कृषिविदहरु पनि सलह नाम गरेका फट्यांग्राले नेपालको समग्र कृषि क्षेत्रमा असर पुर्याउने बताउँछन् ।
त्रिभुवन विमानस्थल कार्यालयको तथ्यांक अनुसार बन्दाबन्दीको अवधिमा यात्रु चार्टर्ड तथा कार्गो उडान गरी २५ हजार हाराहारी यात्रु अन्तरराष्ट्रिय विमानस्थलबाट आवत जावत भएको छ । सो अवधिमा ११ हजार २८२ यात्रु...
कम्पनीले चुक्तापुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँको १ः१ अनुपात (अर्थात् १ सेयरबराबर १) हकप्रद बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित दरका ९३ लाख ८५ हजार...
काठमाडौं, १४ असार । विश्वभर कोरोना संक्रमितको संख्या १ करोड नाघेको छ । एकै दिन १ लाख ७५ हजार २६७ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या १ करोड ७४ हजार ६३०...
कृषि विभागका महानिर्देशक, कञ्चनराज पाण्डेले काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत कृषि अनुसन्धान परिषद् (नार्क) को खेतमा राष्ट्रिय धान दिवस गरेर रोपाइँको औपचारिक शुरुआत गरिने भएको जानकारी दिनुभयो । यसअघि २० प्रतिशत...
सिटी एक्स्प्रेस मनी ट्रान्सफरसँगको सहकार्यमा उसको भगिनी संस्था सिटी एक्सप्रेस मनी टान्सफर जापान र दक्षिण केरियाको जी मनी ट्रान्सफरमार्फत खल्ती मेबाइल वालेटमा सीधै विप्रेषण भित्र्याउन थालेको हो ।
काठमाडौं, १३ असार । नुवाकोटमा एकैदिन ६ जना कोरोना सक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार प्रदेश प्रयोगशाला हेटौडा गरिएको परीक्षणमा थप ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो...
© 2026 Cloud Patrika. All Rights Reserved.