काठमाडौं, १७ चैत । कोरोना भाइरसको आशंकामा पाटन अस्पतालमा भर्ना भएका एक जना बिरामीको मृत्यु भएको छ। धादिङ खनियाबास गाउँपालिका स्थायी घर भएका ती बिरामीको उपचारको क्रममा आइतबार बिहान मृत्यु...
नेप्सेले थप एक साताका लागि सेयर कारोबार बन्द गर्ने निर्णय गरेपछि सेयर किनबेच नखुल्ने भएको हो ।
काठमाडौं, १७ चैत । नेपाल उद्योग वाणिज्य महासंघले ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा सहयोग गरेको छ । महासंघका अध्यक्ष भवानी राणाले उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखेरललाई ५९ लाखको चेक...
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आइतबार सम्म १७ करोड ४२ लाख रुपैयाँ जम्मा भएको छ। सो कोषमा नाम नखुलेका तथा एक लाख रुपियाँभन्दा कम सहयोग गर्ने विभिन्न सङ्घसंस्थाबाट करिब १२...
काठमाडौं, १७ चैत । प्रहरीले लकडाउन अवज्ञा गर्दै सडकमा निस्कनेहरुलाई नियन्त्रणमा लिएको छ। सोमबार बिहान ७ बजेसम्ममा काठमाडौंबाट ७ सय ४० जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुरबाट ६८ जना...
काठमाडौं, १७ चैत । पछिल्लो चौबिस घण्टामा विश्वभर कोरोना भाइरसको संक्रमणबाट मर्ने र नयाँ बिरामी थपिने संख्या केही घटेको छ। शनिबारको तुलनामा आइतबार केहि संख्यामा घटेको छ । आइतबार ३...
उनि भारतको मद्रासबाट बस सेवाबाट दिल्ली पुगेका थिए । दुई दिन दिल्लीको गल्ली गल्लीमा अलपत्र भएपछि पैदल हिडेरै भएपनि आफ्नो जन्मभुमी पुग्ने आँट गरेर पैदल यात्रा सुरु गरेको उनिहरुले बताए...
सरकारले ५० हजार अमेरिकी डलरभन्दा बढीको गाडी आयातमा रोक लगाएको छ ।
काठमाडौं, १६ चैत । सरकारले निजी शैक्षिक संस्थाहरुलाई एक महिनाको शुल्क छुट दिन निर्देशन दिएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसका कारण मुलुक लकडाउनको अवस्थामा रहेकाले घोषणा...
काठमाडौं, १६ चैत । सरकारले देशभर घरभाडामा बस्नेहरुको एक महिनाको घरभाडा मिनाहा गर्न आग्रह गर्ने निर्णय गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसका कारण मुलुक लकडाउनको अवस्थामा रहेकाले...
© 2026 Cloud Patrika. All Rights Reserved.