यो योजना असोज २८ गते अर्थात घटस्थापनाको दिन देखि कात्र्तिक ७ गते अर्थात बडा दशैं (दशमी) को दिनसम्म साँझ ५ बजेदेखि बेलुका ८ बजेसम्म लागू हुनेछ ।
यातायात व्यवस्था विभागले सबैभन्दा बढी व्यस्त हुने नारायणघाटदेखि काठमाडौंसम्मको सडकमा आजदेखि कात्तिक ८ गतेसम्म ठूला गाडी सञ्चालनमा रोक लगाएको छ ।
काठमाडौं । हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।...
दुर्घटनापछि पाइलट सेढाईको ह्याम्स अस्पतालमा उपचार गरिएकोमा परिवार र मनाङ एयरको सल्लाहमा थप उपचारका लागि भारत लगिएको हो ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ११ बजेर २९ मिनेटमा घटस्थापनाको साइत छ ।
काठमाडौं । आईसीसी वान डे विश्वकप अन्तर्गत शनिबार भएको १२ औं खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको छ। भारतले पाकिस्तानलाई सात विकेटले पराजित गरेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान...
काठमाडौं । शनिबार हेलिकप्टर दुर्घटनामा परेको मनाङ एयरको एयर अपरेटर सर्टिफिकेट नेपाल नागरिक उड्डयन प्राधिकरणले निलम्बन गरेको छ । प्राधिकरणले शनिबार एक सूचना जारी गरी निलम्बन गरिएको जनाएको छ ।...
काठमाडौं । मध्यक्रमका ब्याट्सम्यानको नाटकीय पतन हुँदा पाकिस्तानले भारतसामु जीतका लागि १ सय ९२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२.५ ओभरमा सबै विकेट...
मनाङ एयरको हेलिकोप्टर शनिबार बिहान करिब सवा सात बजे सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेको छ।
एजेन्सी । पोर्चुगल अर्को वर्ष हुने युरो कप फुटबलका लागि छनोट भएको छ। गएराति भएको खेलमा स्लोभाकियालाई ३-२ ले हराउँदै पोर्चुगलले २०२४ युरो कपमा स्थान पक्का गरेको हो। घरेलु मैदानमा...
© 2026 Cloud Patrika. All Rights Reserved.