लियोनल मेसी अमेरिकी क्लब इन्टर मियामी जाने

अर्जेन्टीनी स्टार खेलाडी लियोनल मेसी अमेरिकी क्लब इन्टर मियामी जाने भएका छन्। आफ्नो पूर्व क्लब बार्सिलोना फर्किने चर्चाकाबीच मेसी अमेरिका जान लागेका हुन्।

३ वर्ष अगाडि

गर्मी बढ्ने क्रममा, ‘लू’ लाग्दा स्वास्थ्यमा कस्तो असर देखिन्छ ?

विगत केही दिन देखि देशका अधिकांश भू-भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ। काठमाडौंमा ३१ देखि ३३ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने विभागले जनाएको छ ।

३ वर्ष अगाडि

मनसुन भित्रिन अझै केही दिन लाग्ने, तराईमा ‘लू’ को सम्भावना यथावत

काठमाडौं ।आंशिक बदली भइ आज पहाडी भू-भागका थोरै स्थानमा मात्रै वर्षाको सम्भावना छ । आज अधिकांश भू-भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार कोशीलगायत गण्डकी तथा...

३ वर्ष अगाडि

असार १ गतेदेखि कुनै बाहानामा तीन महिना सडक खन्न नपाइने

वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिँदै जाने भएकाले सडक खन्न रोक लगाइएको विभागले जारी...

३ वर्ष अगाडि

उपाधिमा ह्याट्रिक गर्ने मच्छिन्द्रको लक्ष्य उपविजेतामा सीमित

सहिद स्मारक ए डिभिजन लिग २०७९ मा मच्छिन्द्र फुटबल क्लब उपविजेता बनेको छ ।

३ वर्ष अगाडि

७० वर्षे उमेर हद हटेपछि बामदेव गौतम उत्साहित, ओलीले फोन गरे एमाले फर्कने

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान गठन गरेर अलग्गै गतिविधि गरिरहेका बामदेव गौतम एमालेले ७० वर्षे उमेर हदको बाधा फुकाएपछि उत्साहित देखिएका छन् ।

३ वर्ष अगाडि

अब इन्स्ताग्रामले पनि एआई च्याटबोट ल्याउने

काठमाडौं । अब इन्स्ताग्रामले एआई च्याटबोट ल्याउने भएको छ । एप अनुसन्धानकर्ता अलेसेन्ड्रो पालुजीद्वारा लिंक गरिएका तस्विरले यसलाई पुष्टि गरेको हो । पछिल्लो समयमा सामाजिक सञ्जालका प्लेटफर्महरूले आफ्नै एआई च्याटबट...

३ वर्ष अगाडि

लक्ष्मी जोशीलाई नाइटिङ्गेल नर्सिङ अवार्ड

एक कार्यक्रममा प्रमुख अतिथी रहेकी सामाजिक अभियन्ता अनुराधा कोइराला र हेल्थ एट होम मेडप्रो इन्टरनेशनलका संस्थापक डा.विशाल ढकालले जोशीलाई अवार्ड तथा नगद पुरस्कार प्रदान गरे ।

३ वर्ष अगाडि

अर्को वर्ष स्वासमा पनि कर लगाउनु हुन्छ, कति मोल लिनुहुन्छ ?

बुधबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै श्रेष्ठले गरिबलाई झन गरिब बनाउने गरी सरकारले कर नीति ल्याएको जिकीर गरिन् ।

३ वर्ष अगाडि

काठमाडौं महानगरको निर्देशन-‘एसईईको नतिजा नआएसम्म भर्नासम्बन्धी प्रक्रिया नथाल्नू’

शैक्षिक सत्र २०८० का लागि कक्षा ११ मा भर्ना गर्न सूचना प्रकाशित गरेको भन्ने उजुरीका सम्बन्धमा काठमाडौं शिक्षा विभागको ध्यानाकर्षण भएको उल्लेख गर्दै उक्त कार्य नगर्न परिपत्र गरिएको छ।

३ वर्ष अगाडि
1 1,253 1,254 1,255 1,256 1,257 3,721