झिनो अंकले बढ्यो नेप्से, २ अर्ब ३६ करोडको कारोबार

शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबार चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) ४.६८ अंकले बढेर १९३२. ३३ विन्दुमा पुगेको हो ।

३ वर्ष अगाडि

कोशीमा पहिचानवादीसँग वार्ता गर्न समिति गठन

काठमाडौं । कोशी प्रदेश सरकारले प्रदेश नामकरणको विरोधमा आन्दोलन गर्दै आएकाहरूसँग वार्ता गर्न खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तीलकुमार मेन्याङ्बोको नेतृत्वमा तीन सदस्य वार्ता टोली गठन गरेको छ । समितिको...

३ वर्ष अगाडि

ठमेलमा २६ वर्षीया युवतीको हत्या

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ ठमेल भगवती वहाल डेरा गरी बस्ने चितवन राप्ती नगरपालिका-७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या भएको प्रहरीले जानकारी दिएको छ। हत्या अभियोगमा प्रहरीले सोही ठाउँ...

३ वर्ष अगाडि

हनुमानका लागि हलमा एक सिट खाली, यस्तो छ ट्रेलर

चलचित्रको फाइनल ट्रेलर सार्वजनिक भएको छ । जहाँ पहिलो ट्रेलर भगवान रामको नरम पक्षमा केन्द्रित छ । फाइनल ट्रेलरमा भने भगवान राम पत्नी सीतालाई फिर्ता ल्याउन रावणसँग युद्ध लड्दैछन् ।

३ वर्ष अगाडि

विद्युत व्यापार सम्बन्धी विधेयक संसदमा पेश गर्ने मन्त्रिपरिषदको निर्णय

सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विद्युत् व्यापार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पस गर्ने निर्णय भएको जानकारी दिइन् ।

३ वर्ष अगाडि

बालेन शाहको बेल्जियम भ्रमण स्वीकृत

काठमाडौं । मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको बेल्जियम भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले मेयर शाहलाई जेठ २९ देखि ३२ गतेसम्म बेल्जियममा...

३ वर्ष अगाडि

एमाले नेताहरूको जिम्मेवारी हेरफेर, को कहाँको इन्चार्ज ? (सूचीसहित)

नेकपा एमालेले एक वर्षे अभियान सुरु गर्न नेताहरूकव जिम्मेवार हेरफेर गरेको छ । एमालेले २०८१ जेठसम्म सञ्चालन हुने अभियानका लागि नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो ।

३ वर्ष अगाडि

काठमाडौं-तराई/मधेश द्रुतमार्गको डिजाइन परिवर्तन, पहिरो रोकथाममा हुने खर्च जोगिने

उपत्यकालाई निजगढसँग जोड्ने काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फाष्ट-ट्रयाक) आयोजना अन्तर्गत निर्माण हुने सुरुङमार्गको डिजाइन नेपाली सेनाले परिवर्तन गरेको छ।

३ वर्ष अगाडि

करिम बेन्जेमा साउदी क्लब अल-इत्तिहाडमा

फ्रान्सेली फुटबलर करिम बेन्जेमा साउदी अरेबियन क्लब अल-इत्तिहाडमा अनुबन्ध भएका छन् । बालोन डे’ओर विजेता बेन्जेमाले साउदी क्लबसँग तीन वर्षको सम्झौताका लागि सहमति जनाएका छन् ।

३ वर्ष अगाडि

पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

आंशिक बदली भइ पहाडी भू-भागका केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार देशका पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।

३ वर्ष अगाडि
1 1,254 1,255 1,256 1,257 1,258 3,721