पिसिआर परीक्षण भनेको अत्यन्तै जटिल परीक्षण हो। यो परीक्षण गर्न समय पनि उत्तिकै लाग्ने हन्छ, र प्रयोगशालाको सेटअप पनि सोहीअनुसार विशेषको हुन आवश्यक छ। परीक्षण गर्ने व्यक्तिसँग पनि विशेष किसिमको...
पर्यटन मन्त्रालयको प्रस्तावमा उनी अध्यक्ष नियुक्त भएका हुन्। उनी पूर्वपर्यटन सचिव हुन् । यसअघि उनलाई निगम सुधार कार्यदलको संयोजक बनाइएको थियो ।
काठमाडौं, ३ बैशाख । भारतमा कोरोनाको संक्रमण बढ्दो क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा एक हजार २११ संक्रमित थपिएका छन् । भारतमा कोरोना भाइरस संक्रमितको कूल संख्या ११ हजार...
काठमाडौं । गाडी तथा पार्टपुर्जा उत्पादन गर्ने कम्पनीहरुले फाइबर ग्लास, प्रोटेक्टिभ मास्क र भेन्टिलेटर बनाउन थालेका छन् । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा संसारका अधिकांश देशले आफ्नो देशका कार उत्पादकलाई...
संघीय सरकारले ५० करोड जम्मा गरेर खोलेको राहत कोषमा मंगलबार साँझसम्म सो रकम जम्मा भएको हो । राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं. १९६०००००११०१ मा सरकारले कोष खडा गरेको थियो...
काठमाडौं । भारतको मुम्बईमा कोरोना भाइरस संक्रमणको डरले एक जना ४० वर्षीय नेपालीले आत्महत्या गरेका छन्। स्थानीय मिडिया मुम्बई मिररले उल्लेख गरे अनुसार रुघा लाग्नुका साथै ज्वरो पनि आएको देखिएपछि...
काठमाडौं, ३ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई दिँदै आएको आर्थिक सहयोग रोक्न निर्देशन दिएका छन्। कोरोनाभाइरस फैलिरहेको घटनालाई लिएर कदम चाल्ने सन्दर्भमा ून्यूनतम दायित्व...
काठमाडौं, ३ बैशाख । विश्वभर कोरोनाबाट १ लाख २६ हजार बढीको मृत्यु भएको छ। तथ्याङ्क अनुसार मंगलबारसम्म मृत्यु हुनेको संख्या १ लाख २६ हजार ५ सय ९७ पुगेको छ। १९...
राजविराज,३ बैशाख । भारतको दिल्लीस्थित निजामुद्दीन मरकजबाट फर्केका दुई नेपालीको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ आएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्गलबार राति द्रुत...
सरकारले ११ चैतमा लकडाउन घोषणा गरेपछि यताको समयमा मात्र काठमाडौं उपत्यकामा करीव ३८ हजार मानिस भित्रिएको महाशाखाको तथ्यांक छ । यसअवधिमा करीव १३ हजार सवारी साधनले उपत्यका प्रवेशको अनुमति पाएका...
© 2026 Cloud Patrika. All Rights Reserved.