काठमाडौं। इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) ले राजावादी आन्दोलनको नाममा मिडिया र व्यवसायीको सम्पतिमाथि भएको तोडफोड र आगजनीकाे भर्त्सना गरेको छ । चैत्र १५ गते तिनकुने क्षेत्रमा राजावादी समुहको नाममा...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबारको तीनकुनेमा राजावादीहरूको प्रदर्शनबाट घटेको घटनामा उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।
काठमाडौं । पोखरामा जारी वाडा अटो शो २०२५ मा सिजिका तीन प्रमुख ईभि अनावरण गरिएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्द्घाटन गरेको कार्यक्रम नेपालको विद्युतीय सवारी साधन बजारमा एक...
राजावादी आन्दोलनमा ढुंगामुढा गर्ने एक जना धर्मगुरु पक्राउ परेका छन् ।
म्यानमारमा गएकाे शक्तिशाली भूकम्पमा परी १४४ जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो तीन बजे म्यानमारको राजधानी नेपिडो केन्द्रबिन्दु भएर ७.७ म्याग्नेच्युडको भूकम्प गएको थियो। भूकम्पमा परी १४४ जनाको मृत्यु भएको...
काठमाडौंकाे तिनकुनेमा जारी गरेको कर्फ्यु हटेको छ । आज बिहानसम्मका लागि थप गरिएको कर्फ्यु आदेश स्थगित गरिएको हो ।
काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा जारी कर्फ्युको समय शनिबार बिहान ७ बजेसम्मका लागि थपेकाे छ ।
काठमाडौं । राजावादीको आन्दोलनमा एक पत्रकारको मृत्यु भएकाे छ। तिनकुने भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश...
आज भएको गणतन्त्रवादीतर्फ समाजवादी मोर्चाको प्रदर्शनमा करिब ३५ हजार मानिस उपस्थित भएको बताइएको छ ।
काठमाडौं । राजवादीहरूले नेकपा (एकीकृत समाजवादी) पार्टीकाे केन्द्रीय कार्यालयमा आगजनी गरेका छन्। प्रदर्शनकारीहरू आलोकनगरस्थित कार्यालयमा पसेर कागजात सडकमा फालि कार्यालय सचिवको कार्यकक्षमा आगो लगाएका हुन्। पार्टीका महत्त्वपूर्ण काजगात सडकमा ल्याएर...
© 2026 Cloud Patrika. All Rights Reserved.