यतीको सिमरा उडान शुरु, भाडादर दुई हजार

निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक संस्था यती एयरलाइन्सले आज(बुधबार)देखि राजधानी काठमाडौँ नजिकको सिमरा गन्तव्यमा उडान शुरु गरेको छ ।

६ वर्ष अगाडि

युएईका घरेलु कामदारले पैसा पठाउँदा आफैं एक्सचेन्जमा उपस्थित हुनुपर्ने

तर रोजगारदाताले पैसा पठाइदिँदा श्रमिकसँग अनुमति लिएको पत्र एक्स्चेन्जमा देखाउनु पर्नेछ । श्रमिकले अनुमति दिएको आधिकारिक प्रमाणपत्र साथमा ल्याएमा मात्र रोजगारदाताले पैसा पठाइदिन पाउनेछन् । नत्र पाइने छैन ।

६ वर्ष अगाडि

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

काठमाडौं, २१ असोज । सरकारले गत असोज १९ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बुधबार नियमित पत्रकार सम्मेलनमार्फत् निर्णय सार्वजनिक गरेका हुन्।...

६ वर्ष अगाडि

सबै तहका परीक्षा सञ्चालन गर्न अनुमति, व्यावसायिक तालिम खुला

सुरक्षासम्बन्धी मापदण्ड अपनाएर सबै तह र विषयका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए ।

६ वर्ष अगाडि

दशैंको लागि नयाँ नोट आफ्नो खाता रहेको बैंकबाटै साट्न पाइने

यसपटकको दशैंमा नयाँ नोट चाहिएमा आफ्नो खाता रहेको बैंकबाट साट्न पाइने छ । यसअघिका दशैंमा राष्ट्र बैंकले प्रतिव्यक्ति तथा संस्था तोकेर दशैंलाई लक्षित गरी नयाँ नोट वितरण गर्ने गरेको थियो...

६ वर्ष अगाडि

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार

बुधबार छापावाला सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

६ वर्ष अगाडि

स्पर्स लघुवित्तको सेयर कारोबार रोक्का, ग्लोबल आइएमईसँग गाभिने

काठमाडौं, २१ असोज । स्पर्श लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थासँग गाभिने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेसँगै नेप्सेले स्पर्शको सेयर कारोबार रोक्का गरेको...

६ वर्ष अगाडि

सानिमा जनरल इन्स्योरेन्सको आइपीओ खुल्यो, १० कित्ता पाउन भाग्यमै भर

सानिमा जनरल इन्स्योरेन्सले बुधबारदेखि सर्वसाधारणको लागि साधारण सेयर (आइपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ ।

६ वर्ष अगाडि

दशैँको अग्रिम टिकट बुकिङ कहिलेदेखि, यातायात व्यवसायी नै अन्योलमा

हाल अधिकांश मानिसले काठमाडौँ उपत्यका छाडिसकेका र यात्रुको त्यति चाप कमै भएकाले हतार गर्नु नपर्ने नेपाल यातायात व्यवसायी पुगेको छ ।

६ वर्ष अगाडि

नविल बैंकको अध्यक्षमा उपेन्द्र पौड्याल

काठमाडौं, २० असोज । नविल बैंक लिमिटेडको अध्यक्षमा बैंकर तथा समाजसेवी उपेन्द्र पौड्याल नियुक्त भएका छन्। मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले पौड्याललाई बैंकको अध्यक्ष पदमा नियुक्र गरेको हो। अध्यक्षको...

६ वर्ष अगाडि
1 2,781 2,782 2,783 2,784 2,785 3,704