महिलाहरु मथि सबैभन्दा बढी हिंसा श्रीमानबाट भएको देखिएको छ । गत चैत ११ गते बन्दाबन्दी लागु भए पछि ३३ जिल्लामा हालसम्म भएका ३३६ हिंसाका घटनामध्ये १५५ जना श्रीमान र ६७...
केदार श्रेष्ठ निर्देशित लघुचलचित्र ‘जुनुको जुत्ता’ले जर्मनीमा आयोजित शर्ट फिल्म फेस्टिभल ओबेर हाउसेनमा स्पेशन मेन्सन पाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी) पास नभएपनि पनि सरकारले ट्रान्समिसन लाइन बनाएरै छाड्ने बताएका छन् ।
काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूमी मिचेको भन्दै भारतलाई उसको राष्ट्रिय नारामाथि प्रश्न उठाएका छन् । प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने...
लकडाउनका बेलामा पनि बैंकिङ कार्यालय, मुद्रा ब्यवस्थापन विभाग र प्रदेशस्थित कार्यालयबाट गरिने फण्ड ट्रान्सफर, सरकारी कारोबार, चेक भुक्तानी तथा नगद जम्मा गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने राष्ट्र बैंकले निर्देशन गरेको छ।
काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले भारतबाट आएको कोरोनाभाइरस कडाखालको भएको टिप्पणी गरेका छन् । सरकारको नीति तथा कार्यक्रममा उठेको प्रश्नहरुको संसदमा जवाफ दिँदै उनले वुहान, इटली,...
सेनाले यसअघि पहिलो लटमा तातोपानी नाका हुँदै स्थलमार्गबाट शनिबार १० ओटा कन्टेनरमा करिब ९ टन स्वास्थ्य सामग्री ल्याएको थियो । सेनाले सरकार–सरकारबीच भएको खरिद सम्झौताअनुसार चीनबाट कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण...
प्रधानमन्त्री ओलीले बिहान ११ बजे राष्ट्रियसभाका नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिनेछन् । प्रतिनिधिसभामा १२ बजे जवाफ दिनेछन् । दुई दिनसम्म सदनमा भएको छलफलपछि सांसदहरूले नीति तथा कार्यक्रममा सात...
यसअघि यी लक्षणलाई एनएचएसले समावेश गरेको थिएन। गत महिना यी लक्षण पनि कोरोनासँग सम्बन्धित हुनसक्ने अनुमान मात्रै गरिएको थियो र पुष्टिका लागि थप अनुसन्धान थालिएको थियो।
बिजनेस इनसाडरका अनुसार उक्त खोप लगाइएका मानिसमा कोरोना भाइरससँग लड्ने प्रतिरोधी क्षमता निको भइसकेका बिरामीको बराबर भएको पाइएको छ । खोपको सुरुवाती परीक्षण आशाजनक रहेको बताइएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.