काठमाडौं, १० मंसिर । काठमाडौंको त्रिपुरेश्वर स्थित वर्ड ट्रेड सेन्टरमा ४ दिने ‘चाईना तिब्बत नेपाल व्यापार मेला’ सोमवारदेखि सुरु भयो । चिनियाँ वाणिज्य मन्त्रालयको व्यापार विकास ब्यूरो र तिव्वत बोर्डर...
काठमाडौं, १० मंसिर । मंगलवार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । सोमवार प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलवार ४ सय रुपैयाँले...
काठमाडौं, १० मंसिर । नेपालमा संचालित होमस्टेहरुलाई करको दायरामा ल्याउनुपर्ने आवाज उठेको छ । पर्यटन क्षेत्रको श्रमिक संगठन यूनिट्राभद्धारा काठमाडौंमा आयोजित सोसियल डाइलगमा नेपाल ट्रेड यूनियन महासंघ जिफन्टका महासचिव जनक...
नेपालमा हाल साना र ठूला गरी कुल ५६ वटा सिमेन्ट उद्योग सञ्चालनमा छन् । जसमध्ये भैरहवामा मात्रै ११ वटा सञ्चालनमा छन् । भैरहवा आसपासको क्षेत्र परासीमा तीन, कपिलवस्तुमा ६ वटा सञ्चालनमा छन् ।
बागमती अञ्चलमा २५ लाख ३० हजार मोटरसाइकल दर्ता भएका छन् । दोस्रोमा कार-जीप-भ्यान दर्ता भएको तथ्याकंले देखाउँछ । कार-जीप-भ्यान २ लाख ३७ हजार ६ सय दर्ता भएका छन् ।
काठमाडौं, १० मंसिर । नेपाली बजारमा प्याजको मूल्य फेरि उकालो लागेको छ । सरकारी स्वामित्वको कालीमाटी बजारमै थोकमा प्याजको मूल्य २ सय रुपैयाँ पुगेको कालीमाटी फलफुल तथा तरकारी विकास समितीले...
महोत्तरी,९ मंसिर । उपनिर्वाचनको मिति नजिकिँदै गएपछि महोत्तरी जिल्लाको भारतीय सीमाक्षेत्रमा नेपाल र भारतका सुरक्षा निकायले संयुक्त गस्ती थालेका छन् । आगामी शनिबार महोत्तरीका तीन स्थानीय तहका चार पदका लागि...
पप्पु गुरुङ्ग, दोधारा,१० मंसिर । ‘समानताको पुस्ता,बलात्कार विरुद्धको ऐक्यबद्धता’ भन्ने मुल नाराका साथ माहाकाली नगरपालिकामा महिला हिंसा विरुद्धको १६ दिने अभियानको सुरु भएको छ । माहाकाली नगरपालिकाका नगर प्रमुख बिर...
प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । मिर्गौला रोगबाट पीडित ओली मंगलबार त्रिवि शिक्षण अस्पताल (महाराजगन्ज) मा भर्ना भएका हुन् ।
रसुवा, १० मंसिर । रसुवागढी नाकाबाट सामान आयात निर्यात हुन थालेपछि प्राप्त राजश्वको यकिन तथ्याङ्क सार्वजनिक भएको छ। विसं २०७२ मंसिर १५ देखि २०७६ मंसिर ७ सम्मको कूल भन्सार शुल्क...
© 2026 Cloud Patrika. All Rights Reserved.