प्रतिपक्षी दलको विरोधबीच राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव प्रतिनिधिसभाको बहुमतले स्वीकृत गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विधेयक फिर्ता लिने प्रस्ताव सदनमा पेस गरेका थिए ।
काठमाडौं । विज्ञ तथा सरोकारवालाहरूले विश्व व्यापार संगठनको सदस्य भएपछि नेपालले अपेक्षित लाभ लिन नसकेको बताएका छन्। आइतबार काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम) र डब्ल्युटिओ चेयर्स प्रोग्राम (डब्लुसिपी) नेपालले...
काठमाडौं । राष्ट्रपतिले गरेको सम्बोधनको प्रति संसद्मा टेबुल भएको छ । प्रधानमन्त्री दाहालले संसद् बैठकमा राष्ट्रपतिले गरेको सम्बोधनको प्रति संसद्मा टेबुल भएको हो । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल...
काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी गरेको हो । उनको दुईवटा नागरिकता विभिन्न संस्थामा...
काठमाडौं । पशुपतिनाथको भेटी चोरी गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिले दुई-तीन महिनादेखि नै आफूहरूले भेटी चोरी गर्दै आएको बयान दिएका छन्। पशुपति क्षेत्र विकास कोषका सातसहित आठ जनालाई प्रहरीले...
आर्थिक मन्दीकै बीच व्यवसाय विस्तारमा नबिल बैंक सबैभन्दा आक्रमक देखिएको छ । १० महिनाको अवधिमा २० वाणिज्य बैंकमध्ये नबिल कर्जा विस्तारमा पहिलो र निक्षेप संकलनमा दोस्रो स्थानमा रहेको छ ।
नेपाल र बेलायतबीच सन् १९२३ मा मैत्री सन्धी हस्ताक्षर भएको एकसय वर्ष पूरा भएको अवसरमा लण्डनस्थित प्रधानमन्त्री निवास टेन डाउनिङ स्ट्रिटमा विशेष समारोहको आयोजना गरिएको थियो।
ञ्जुश्री फाइनान्सले संस्थापक शेयर बिक्रीमा राखेको छ । फाइनान्सले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयरमा हाल फाइनान्सका विद्यमान शेयरधनीले मात्रै खरिद आवेदन दिन...
नेपालमा आयात भएका वस्तुहरूमध्ये सबैभन्दा धेरै डिजेल आयात भएको देखिएको छ । सो अवधिमा १ खर्ब १५ अर्ब ६७ करोड १ लाख ३८ हजार रुपैयाँ बराबरको ११ लाख ९ हजार...
पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए...
© 2026 Cloud Patrika. All Rights Reserved.