मुलुकमा कुल ७ खर्ब ७४ अर्ब ८७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
गत जेठमा मुलुकको शोधनान्तर स्थिति १ खर्ब ७९ अर्ब ३७ करोड रुपैयाँले बचतमा छ ।
रियलमी सिक्स र रियलमी सिक्स आई स्मार्टफोनहरु नेपाली बजारमा आइपुगेका छन् । रियलमी फाइभ प्रोको विकसित स्वरुप रियलमी सिक्सले क्यामेरा, डिस्प्ले र पर्फमेन्शमा धेरै अपग्रेडहरु ल्याएको कम्पनीले बताएको छ ।
अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १७.५ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या १२.४ प्रतिशतले घटेको छ।
काठमाडौं, १ साउन । अजोड इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार शुक्रबार दिउँसो ३ बजे आईपीओ बाँडफाँड हुने भएको...
वैदेशिक रोजगारीमा गएको एक वर्ष वा सोभन्दा बढी अवधिभित्र रोजगारी गुमाएका श्रमिकहरु स्वदेश फर्काउनका लागि भने कोषबाट ५० प्रतिशत खर्चमात्रै व्यहोरिने व्यवस्था गरिएको छ।
काठमाडौं, १ साउन । पछिल्लो २४ घण्टामा काठमाडौंमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा एक...
काठमाडौं, १ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर...
पप्पु गुरुङ्ग, दोधारा, १ साउन । कुनै बेला दोधारा चाँदनीका बादी परिवार माटोका सुल्पा, मादल बनाएर अन्नपात संग साट्थे । त्यसरी आएको अन्न जहान परिवारले खाएर पनि बढी हुन्थ्यो । बचेको अन्न...
शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गतको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बुधबार बसेको बैठकले विद्यालयहरु छनोट गर्ने निर्णय गरेको हो।
© 2026 Cloud Patrika. All Rights Reserved.