काठमाडौं, १३ चैत । नेपाललाई पहिलो चरणमै कोरोनाभाइरसको महामारी रोक्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सचेत गराएको छ । पहिलो चरणमै संक्रमण फैलिनबाट रोक्न नसके नेपालमा महामारी फैलिने चेतावनी दिँदै...
नेपालको सबैभन्दा पुरानो सरकारी स्वामित्वको बैंक नेपाल बैंकले बिहिबारदेखि २ घन्टा मात्रै बैंक शाखा खोल्ने भएको छ। ११ बजेदेखि १ बजेसम्म मात्र सिमित शाखा खोल्ने भएको हो। बुधबार बैंक साढे...
सरकारले घोषणा गरेको लकडाउनको तेस्रो दिन बिहानैदेखि सडक सुनसान देखिएको छ । पहिलो र दोस्रो दिन भन्दा थप कडाइका साथ प्रस्तुत हुने तयारीका साथ सुरक्षाकर्मीले परिचालन गरिएको छ ।
बैठकले विश्वभर फैलिएको कोरोना भाइरसको असर नेपालमा पनि परेपछि अर्थ मन्त्रालयले बैंक वित्तीय संस्था तथा गैर बैंकिङ वित्तीय संस्थाबाट लिइएको ऋणको साँवा तथा ब्याज यो चैत्र मसान्तमा तिर्न नपर्ने व्यवस्था...
काठमाडौं,१२ चैत । नेपाल टेलिकमले मोबाइल सेवाको प्रयोगलाई थप सहज बनाउन रिचार्जमा शत प्रतिशत वोनसको व्यवस्था गरेको छ। कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागि पूर्ण लकडाउन घोषणा गरेपछि नेपाल...
काठमाडौं, १२ चैत । एनसेलले आफ्ना सेवाहरूमा विभिन्न अफरहरू ल्याएकाे छ । लक डाउनका बेला सजिलो होस् भनेर सापटी रकममा वृद्धि गरेको छ भने निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवाका साथै रिचार्जमा...
काठमाडौं, १२ चैत । पोखराको क्वारेन्टाइनमा राखिएका एकजना बिरामीको मृत्यु भएको छ । भारतको हैदरावादबाट फर्किएर कास्कीको रुपा गाउँपालिका निवासी ५० वर्षीय एकजनाको मृत्यु भएको हो । उपचारका लागि पश्चिमाञ्चल...
बुधबार बसेको कोरोनाभाइरस नियन्त्रण तथा रोकथाम सम्बन्धी उच्चस्तरीय समितिले अति आवश्यक बैंकिङ सेवा गृह मन्त्रालय र अर्थ मन्त्रालयको समन्वयमा सुचारु गर्ने निर्णय गरेको हो ।
सरकारले सबै स्थानीय तहलाई क्वारेन्टाइनको व्यवस्था गरी सञ्चालन गर्न निर्देशन दिएको छ ।
काठमाडौं, १२ चैत । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोरोनाभाइरससंग लड्न नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ । संघका अध्यक्ष कुमार पन्तका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आग्रहमा कोरोनाविरुद्ध जुध्न...
© 2026 Cloud Patrika. All Rights Reserved.