बेमौसमी वर्षाले ३६ जनाको मृत्यु, ५ सय परिवार विस्थापित, धान खेतीमा ठूलो क्षति

आइतवारबाट परेको अविरल वर्षाका कारण हालसम्म ३६ जनाको ज्यान गएको हो । बाढी पहिरोका कारण प्रदेश १ मा मात्रै २२ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ।

५ वर्ष अगाडि

यी चार प्रदेशमा ठूलो वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुने

भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका वायु प्रणालीको संयुक्त प्रभावले केही दिन यता देशका विभिन्न स्थानमा वर्षा भएको छ भने बाढी पहिरोको समस्यासमेत देखिएको छ।

५ वर्ष अगाडि

च्याम्पियन्स लिग: पीएसजीको जितमा मेसी नायक

च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित निकालेको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले जर्मन क्लब आरबी लाइपजिगलाई ३-२ गोलले हराएको हो ।

५ वर्ष अगाडि

कात्तिक महिनाको ब्याजदर बैंकहरुले संशोधन गर्नुपर्ने, १० प्रतिशत भन्दा बढी परिवर्तन गर्न नपाइने

संस्थागत मुद्दती निक्षेप (बोलकबोलमा समेत) मा प्रकाशित गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर भन्दा कम्तिमा एक प्रतिशत विन्दुले कम हुनु पर्ने निर्देशन राष्ट्र बैंकले जारी गरेको...

५ वर्ष अगाडि

ग्लोबल आईएमई बैंकमा खाता खोल्दा सहयात्री सिमकार्ड सित्तैमा

बैंकको ग्लोबल सहयात्री रेमिट्यान्स बचत खातावाला ग्राहकलाई ब्यालेन्स र मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट प्लस’ चलाउनका निम्ति डाटासहितको सहयात्री सिमकार्ड उपलब्ध गराउने सहमति भएको हो।

५ वर्ष अगाडि

बचत र मुद्दती खातामा अब कुन बैंकले कति दिन्छन् ब्याजदर ?

बैंक तथा वित्तीय संस्थाले कात्तिक १ गतेदेखि लागूहुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । सार्वजनिक गरेको नयाँ ब्याजदर असोज महिनाको भन्दा बढाएका छन् । केही बैंकहरुले पुरानै ब्याजदरलाई कायम...

५ वर्ष अगाडि

गोमन सर्पभन्दा विषालु बोटबिरुवा, जसलाई छोएमा देखिन्छ यस्तो असर

मानिस सहित पृथ्वीको सम्पूर्ण जीवन बोटबिरुवामै निर्भर छ । हामी खाना, छहारी, निर्माण श्रोतसाधनदेखि सास फेर्ने अक्सिजनका लागि बोटबिरुवामा प्रत्यक्ष निर्भर छौँ भने वातावरणीय सन्तुलनका लागि अप्रत्यक्ष रुपमा निर्भर छौँ...

५ वर्ष अगाडि

कात्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तरगर्त सरकारले ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, १ देखि ५ बर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व...

५ वर्ष अगाडि

रुबी खानले अनसन तोडिन्, माग सम्बोधन गर्न छानबिन समिति गठन

काठमाडौं २ कात्तिक । रुबी खानले सरकारसँग माग सम्बोधनको सहमति भएपछि अनसन तोडेकी छिन् । उनका माग सम्बोधन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरेपछि...

५ वर्ष अगाडि

रोकिएन शेयर बजारको पहिरो, परिसूचक २५ सय विन्दु नजिक

बैंकिङ समूहको शेयर ५१ अङ्कले, विकास बैंकको एक सय ९४, होटलको ८८, फाइनान्सको एक सय १२, माइक्रोफाइनान्सको एक सय ३५ र जलविद्युत् समूहको शेयर एक सय १७ अङ्कले घटेको छ...

५ वर्ष अगाडि
1 … 2,132 2,133 2,134 2,135 2,136 … 3,740