‘एमाले र माओवादी केन्द्रलाई एकीकरण गर्न १५ दिनको समय’

दुई दल मिलेर नेकपा बनेपछि दर्ता भएका अध्यक्ष गोपाल किराँती रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) का अध्यक्ष सन्ध्या तिवारीलाई १५ दिनभित्र नयाँ नामसहित...

६ वर्ष अगाडि

ताप्लेजुङको अग्नीपीडितलाई नेपाल बैंकले दियो ५ लाख सहयोग

बैंकले पीडित घरपरिवारका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पीडितहरुलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । आगलागीबाट ५२ वटा घरहरु र घरसँगै मालसामान पनि जलेर नष्ट भएको थियो ।

६ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

बैंकले ईलामको नेपालटार, सिराहाको बन्दीपुर, रसुवाको थुमन, तनहूँको टुहुरेपसल, कैलालीको मिलनचोक, लमजुङ्गको कोइरालाफाँट, बाँकेको सिमलघारी र अर्घाखाँचीको रतनमारेमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

६ वर्ष अगाडि

ओरालो लाग्दै ‘निफ्रा’ को कारोबार, मंगलबार कति भयो किनबेच ?

त्यसदिन निफ्राको २५ करोड ४९ लाख ७९ हजार ४९८ रुपैयाँ बराबरको ४ लाख ७६ हजार ९६८कित्ता शेयर खरिद–बिक्री भएको छ ।

६ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, ५ कम्पनीका लगानीकर्ता मालामाल

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । मंगलबार शेयर बजार मापक सूचक नेप्से २३.२२ अंकले नेप्से घटेर २४६१.८८ विन्दुमा झरेको छ ।

६ वर्ष अगाडि

कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि

काठमाडौं, २५ फागुन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि गर्ने भएको छ । मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा जेठ २६ देखि असार ४...

६ वर्ष अगाडि

आफुखुसी शाकाहारी डाइटप्लान बनाउने युवतीहरुलाई हुनसक्छ कुपोषण !

काठमाडौं । आकर्षक शरीर बनाउने होडमा इन्स्टाग्रामका सेलीब्रेटीहरुको सिको गर्दै आफूखुसी कडा डाइटप्लान बनाउने युवतीहरुमा कुपोषणको जोखिम बढ्दै गएको पोषणविद्हरुले बताएका छन् । अमेरिकाको न्यूओर्कमा भएको एक अध्ययनमा इन्स्टाग्राम सेलीब्रेटीका...

६ वर्ष अगाडि

अरुण भ्याली हाइड्रोलाई हकप्रद शेयर निष्काशनको अनुमति

काठमाडौं, २५ फागुन । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितापत्र बोर्डले मंगलबार अरुणलाई हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् १:०.५...

६ वर्ष अगाडि

स्वस्थ मुटुको लागि दैनिक खानुहोस् तोरीको तेल

काठमाडौं । भान्सामा दैनिक रुपमा तरकारी पकाउनेदेखि अन्य विभिन्न प्रयोजनको लागि प्रयोग हुने तोरीको तेलमा स्वास्थ्यको लागि निकै फाइदाजनक छ । यसमा हुने विभिन्न प्रकारका तत्वहरुले मुटलाई निकै फाइदा पुर्याउछ...

६ वर्ष अगाडि

‘ए मेरो हजुर ४’ भदौ १८ गतेबाट प्रदर्शनमा आउने

काठमाडौं । फिल्म ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति सार्वजनिक भएको छ । सोमबार फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले आउँदो भदौ १८ गतेलाई प्रदर्शन मिति घोषणा गरेको...

६ वर्ष अगाडि
1 2,499 2,500 2,501 2,502 2,503 3,721