रिडी पावर कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बम्पर लाभांश घोषणा गरेको छ।
कतार विश्वकप फूटबलको पहिलो हाफमा अर्जेन्टिनाले १–० अग्रता लिएको छ ।
निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार एमालेले १ लाख १ हजार ६६५ मत प्राप्त गरी पहिलो स्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले ८७ हजार २२५ मत प्राप्त गरेको छ।
शेयर बजारमा झिनो अंकले घटेको छ । चुनाव बिदा पछि बजार खुलेको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ७.१३ अंकले घटेर १९२९.७० विन्दुमा झरेको हो ।
काठमाडौं । प्रतिनिधिसभामा एमालेको दोस्रो जित निकालेको छ । काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएसँगै प्रतिनिधिसभामा एमालेको दोस्रो जित निकालेको हो । एमालेका उम्मेदवार...
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष ईश्वर पोखरेल २८ सयभन्दा धेरै मतले पछाडि परेका छन्। अहिलेसम्म २८ हजार ७३ मतगणना भएकोमा नेपाली कांग्रेसका प्रदीप पौडेलले ९ हजार १ सय ९६...
गोरखा निर्वाचन क्षेत्र नम्बर–२ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फराकिलो मतान्तरसहित अग्रता लिइरहेका छन्।
कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श बैंक समान हैसियत अर्थात् १ः१ स्वाप रेसियोमा गाभिने भएका छन् ।
ट्वीटरले अब भिडियो तथा भ्वाइस कलको सुविधा थप गर्ने भएको छ । टवीटरका नयाँ मालिक एलन मस्कले इन्क्रिप्सन सहित भिडिओ र भ्वाइस कलको सुविधा ल्याउने तयारी थालेको हो ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ मा २५ लाखको सरोकार कोष स्थापना गर्ने घोषणा गरेका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.