माओवादीमा महासचिवको चिठ्ठा देव गुरुङलाई, यी हुन् २१ पदाधिकारी

शनिबार बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी टुंगो लगाएको हो। सबैभन्दा बढी चासो रहेको महासचिवमा गुरुङ सर्वसम्मत चयन भएका हुन्।

४ वर्ष अगाडि

नक्कली र सक्कली अकाउन्ट छुट्याउन ट्विटरले भेरिफाइड फोन नम्बर’ फिचर ल्याउदै

काठमाडौं । ट्विटरले खाताहरू कसरी पहिचान गर्छ र कुन खाताहरू अरू भन्दा बढी वैध छन् भनेर कल गर्न के गर्न सकिन्छ भनेर धेरै मानिसहरूलाई आह्वान गरेका छन् । यसैक्रममा अब...

४ वर्ष अगाडि

एमसीसी परियोजनाको निर्माण कार्य एक बर्षपछि मात्रै, ७ हजारले नेपाली पूर्ण रोजगारी पाउने

नेपाल सरकार र अमेरिकी सरकारको एमसीसीबीच पाँच वर्ष अगाडि कम्प्याक्ट कार्यक्रममा सम्झौता भएको थियो। तर, लामो विवादपछि गत फागुनमा मात्र यो सम्झौता नेपालको संसद्ले अनुमोदन गरेको थियो।

४ वर्ष अगाडि

सरकारलाई ऋणै-ऋणको भार, एक वर्षमा थपियो २ खर्ब ३१ अर्ब

नेपालको सार्वजनिक ऋण २० खर्ब रुपैयाँ नाघेको छ । गत आव(एक वर्षमा) मा २ खर्ब ३१ अर्ब रुपैयाँभन्दा बढीले सार्वजनिक ऋण बढ्दा कुल ऋण २० खर्ब ११अर्ब ५८ करोड पुगेको...

४ वर्ष अगाडि

थप ६२३ जनामा कोरोना पुष्टी, ४८७ जना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा नेपालमा थप ६२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

४ वर्ष अगाडि

कच्चा तेलको मूल्य ६ महिनायताकै न्यून विन्दुमा,अझै ठूलो गिरावट आउने

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ६ महिनाको न्यून विन्दुमा पुगेको छ । यति हुँदाहुँदै पनि पेट्रोल डिजेलको मूल्यवृद्धिबाट सर्वसाधारणले राहत पाएका छैनन् । दुई महिनामा कच्चा तेल ३० प्रतिशतले सस्तो...

४ वर्ष अगाडि

वैशाखयता विपद्का घटनामा १५७ जनाको मृत्यु, ८५ करोड बढीको क्षति

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९ वैशाख १ गतेदेखि साउन मसान्तसम्मको अवधिमा भएका विपद्का घटनामा परी उनीहरूले ज्यान गुमाएका हुन् ।

४ वर्ष अगाडि

नेपालमा पहिलो पटक आमाको दूध राख्न मिल्ने ‘ ह्युमन मिल्क बैंक’ सञ्चालन

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा वृहत्त स्तनपान व्यवस्थापन केन्द्र (ह्युमन मिल्क बैंक) सञ्चालनमा आएको छ ।

४ वर्ष अगाडि

शरीरमा क्याल्सियमको कमी त छैन् ? देखिन्छन् यस्ता समस्या

आवश्यक मात्रामा क्याल्सियम नपुगेमा मानव शरीरमा विभिन्न असर देखापर्न सक्छन् । जसको कारण हड्डीसम्बन्धी विभिन्न रोग देखापर्ने गर्छन् । हाडजोर्नीलाई मजबुत बनाउन तथा मुटु स्वस्थ राख्नसमेत मानव शरीरमा क्याल्सियमको आवश्यकता...

४ वर्ष अगाडि

फ्राइडे रिलिज: कृष्णलीला, प्रेमगञ्ज, माईकल अधिकारीबीच त्रिपक्षीय प्रतिस्पर्धा

चलचित्रमा नरेश पौड्याल, रश्मी भट्ट, गीता अधिकारी, संजोग रसाईली, पवन भट्टराई, बाल कलाकार आयुषी ढकाललगायतको पनि अभिनय छ ।

४ वर्ष अगाडि
1 … 1,707 1,708 1,709 1,710 1,711 … 3,740