खुद नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी ३४.३४ रुपैयाँले घटेर ६१.६६ रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ ३४७.७ रुपैयाँ, खराब कर्जा २.३२ प्रतिशत र मूल्य आम्दानी अनुपात ३७.५९...
दोस्रो इनिङ थाल्दैगर्दा शर्माको अनुहारमा भने उत्पाह भन्दा बढी निरासा देखियो । मनिल अनुहारमा कर्मचारीको स्वागत ग्रहण गरेका अर्थमन्त्री शर्माले संक्षिप्त मन्तब्य राखे । जहाँ उनले विवादको कुरै निकालेनन् ।
सेञ्चुरी बैंक अन्ततः प्रभु बैंकमा गाभिने भएको छ । सेञ्चुरी बैंकलाई प्रभुले एक्वायर गर्नेबारे आइतबार समझदारी भएको हो । सेन्चुरी गाभिएका कारण बैंकको नाम ‘प्रभु’ रहने छ ।
दोधारा चाँदनी नगरपालिका– १० का घरको छाना हावापानीले चुहिएर बस्न समस्या भएका बिपन्न परिवारलाई वडाध्यक्षले त्रिपाल वितरण गरेका छन् ।
नेपाल राष्ट्र बैंकले सोमवार १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल विक्रीको बोलकबोल गर्ने भएको छ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ६२० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा जनार्दन शर्मालाई नियुक्त गरेकी छ । संसदीय छानबिन समितिले 'क्लिन चिट' दिएपछि उनी फेरि अर्थमन्त्री बनेका हुन् ।
विभिन्न चर्चित सेलिब्रेटीको प्रतिक्रियापछि इन्स्टाग्रामले आफ्नो परिवर्तनलाई पहिलेकै अवस्थामा फर्काउने घोषणा गरेको छ । इन्स्टाग्रामले आफ्ना सेलिब्रेटी तथा अन्य प्रयोगकर्ताहरुलाई लक्षित गर्दै ल्याएको नयाँ विशेषताबाट पहिलेकै अवस्थामा फर्किने तयारी गरेको...
ढुवानी भाडा समायोजन नगरिएको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित भएका छन् ।
साताको कारोबारको पहिलो दिन शेयर बजार उच्च अंकले बढेको छ । आइतवार शेयर बजार मापक सूचक (नेप्से) ५४.५८ अंकले बढेर २१९५.१० विन्दुमा पुगेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.