सामलिङ पावरको १२ लाख ३० हजार कित्ता आइपीओ आउँदै

सेयर निष्काशन सम्बन्धी सम्झौतामा सोमबार सामलिङ पावरकोको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भानुभक्त पोखरेल र नेपाल एसबीआइ मर्चेण्टका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारतीले हस्ताक्षर गरे।

६ वर्ष अगाडि

‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई नोबेल पुरस्कार

सन् २०२० को चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार ‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन जना वैज्ञानिक हार्भी जे एल्टर, माइकल हटन र चार्ल्स एम राइसलाई दिने घोषण गरिएको हो ।

६ वर्ष अगाडि

प्रसूति गृहमा नुवाकोटकी २८ वर्षीया महिलाले जन्माइन् ५ शिशु

पाँच मध्येमा एक जनाको पेटमै मृत्यु भएको र बाँकी चार जना जीवित रहेको अस्पतालले जनाएको छ। चारै वटै शिशुलाई स्वास्थ्य निगरानीको लागि अस्पतालको एनआइसियुमा राखिएको छ ।

६ वर्ष अगाडि

काठमाडौंमा ९ सहित एकै दिन १९ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, १९ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ५ महिला र १४...

६ वर्ष अगाडि

काठमाडौं उपत्यकामा थप १५३१ जनामा कोरोना संक्रमण

काठमाडौं, १९ असोज । काठमाडौं उपत्यकामा थप १५३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ११७८ जना, भक्तपुरमा १०३ र ललितपुरमा...

६ वर्ष अगाडि

थप २४४० जनामा कोरोना संक्रमण पुष्टि, ११३३ जना संक्रमणमुक्त

काठमाडौं, १९ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १३ हजार ७८१ जनाको पीसीआर परीक्षणमा...

६ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकद्वारा ३ नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात

ग्लोबल आइएमई बैंकले पाल्पाको सत्यवती र रौतहटको कटहरीया र गुल्मीको अर्जेमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी ३ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखा रहित...

६ वर्ष अगाडि

प्रदेश ५: विरोधकाबीच राजधानी सम्बन्धी प्रस्ताव पेश, कांग्रेस सांसदद्वारा कुर्सी तोडफोड

सभामुखले प्रदेशका कानुन मन्त्री कुलप्रकाश केसीले प्रस्ताव निर्णयार्थ पेश गर्न दिएपछि मन्त्रीलाई कांग्रेसका सांसदले नाराबाजी गरी रोक्ने प्रयास गरेका थिए।

६ वर्ष अगाडि

सामान्य अंकले घट्यो नेप्से, २ अर्ब ५७ करोडको कारोबार

नेप्से ३.६३ अंकले घटेर १५८२.१३ बिन्दुमा आइपुगेको छ । यसदिन १९३ कम्पनीको २ अर्ब ५७ करोड ८६ लाख ७ हजार ८७ रुपैयाँ बराबरको कारोबार भएको छ । ९५ लाख १८...

६ वर्ष अगाडि

अब १ रुपैयाँमा चढ्नुहोस् होण्डाको मोटरसाइकल र स्कुटर

यस योजना अन्तर्गत ग्राहकले होण्डाको कुनै पनि बाइक वा स्कुटर मात्र १ रुपैयाँको डाउनपेमेन्ट वा १ रुपैयाँको इएमआई र १% को ब्याजदरमा खरिद गर्न सक्नेछन् । यो योजना असोज ११...

६ वर्ष अगाडि
1 2,782 2,783 2,784 2,785 2,786 3,703