शुक्रबारको लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ९४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ५४ पैसा तोकिएको छ...
जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १ र २ का थोरै तथा वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक/दुई ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना छ ।
हंगेरीको बुढापेष्टमा भएको खेलमा सेभियालाई अतिरिक्त समयमा २- १ गोलले हराउँदै प्रतियोगिताको उपाधि जितेको छ ।
ग्रिन पिन मार्फत पिन सेट अथवा रिसेट गर्न ग्राहकले नजिकैको नबिल बैंकको एटिएममा गई कार्ड मसिनमा राखेर जेनरेट ओटीपी फर पीन मेनु छान्नु पर्नेछ ।
सामुदायिक तथा साझेदारी वनको व्यवस्थापनमा केन्द्रदेखि स्थानीय तहसम्मै भ्रष्टाचारको जालो फैलिएको संसदीय समितिले भेटाएको छ ।
काठमाडौं, ८ असोज । विहिबार असोज ८ गते बेलुका ६ बजेदेखि ९ बजेसम्म मेरो सेयरको सेवा अबरुद्ध हुने भएको छ । सीडीएस एण्ड क्लिएरिङले मेरो सेयर सफ्टवेयरको अत्यन्त जरुरी मर्मत...
पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदीपकुमार कोइरालाको संयोजकत्वमा पर्यटन विभागका प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनञ्जय रेग्मी सदस्य रहेको एक समिति निर्माण गरिएको...
काठमाडौं, ८ असोज । नेपालमा एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १२ वटा जिल्लाका ५ महिला र १२ पुरुष गरी १७ जनाको...
काठमाडौं, ८ असोज । काठमाडौं उपत्यकामा ७५५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जनालाई कोरोना संक्रमण...
काठमाडौं, ८ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ११ हजार ४ सय ४९ जनाको...
© 2026 Cloud Patrika. All Rights Reserved.