सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोष्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन भएर नयाँ लोगो बनेको हो ।
यसदिन १८५ कम्पनीको ४३ लाख ७१ हजार ८५४ कित्ता सेयर किनबेच भएका छन् । १ अर्ब २५ करोड ९३ लाख २० हजार ८५० रुपैयाँ बराबरको कारोबार भएको छ ।
बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो । केन्द्रीय बैंकले भदौं १ गते सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्नेछ ।
पहिरोबाट सवैभन्दा धेरै २०६ जनाको मृत्यु भएको छ। दुईमहिनाको समयमा सिन्धुपाल्चोक जिल्लामा बढी मानिसको पहिरोमा परी ज्यान गएको छ। मनसुन शुरु भएपछि बाढिबाट ४ जनाको मृत्यु, ११ जना बेपत्ता र...
क्रस होल्डिङ रहेको यी दुई लघुवित्त मर्जरपछि सबैभन्दा धेरै चुक्ता पुँजी भएको लघुवित्त बन्नेछन् । एनआईसि एशिया लघुवित्तले केही समय अगाडि मात्र आईपीओ निष्कासन गरेको थियो ।
गत आर्थिक वर्षमा २७ वटा वाणिज्य बैंकको खुद नाफा १२ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा ती बैंकहरुको यस्तो नाफा २५ प्रतिशतले बढेको थियो । कोभिड–१९ को असर बैंकहरुको...
अघिल्लो दिनको तुलनामा आईतबार सुन प्रतितोला दुईसय रुपैयाँ घटेर ९८ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
काठमाडौं, ३२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । ७२ वर्षीय रोबर्टको स्थानीय समय अनुसार शनिबार बेलुका मृत्यु भएको हो । उनलाई के रोग...
जसले गर्दा इन्टरनेट सस्तो, गुणस्तरीय र उच्च गतिको हुने कम्पनीको दाबी छ । उक्त डेटा सेन्टरको मर्मत र निगरानीका लागि अनुभवी नेटवर्क तथा स्टिम इन्जिनियर चाैबीसै घण्टा कार्यरत रहेका छन्...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आइतबार गोलभेडा ३० रुपैयाँ देखि ३५ रुपैयाँ प्रतिकेजी विक्री भइरहेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.