एकैदिन १७ जनामा कोरोना संक्रमण, दुई महिने शिशु पनि संक्रमित

थपिएका सबै संक्रमित पर्सा जिल्लाका हुन्। उनीहरूमध्ये १० पुरूष र ७ महिला छन्। योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ९९ पुगेको छ।

६ वर्ष अगाडि

आईएनजीओले गरे सरकारलाई साढे ४ करोडको मेडिकल सामग्री सहयोग

काठमाडौं, २४ वैशाख । अन्तराष्ट्रिय गैरसरकारी संस्था संघ (एआईएन)ले कोरोना (कोभिड–१९) महामारी नियन्त्रणका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँगको समन्वय तथा समाज कल्याण परिषद्को सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई...

६ वर्ष अगाडि

कांग्रेसले बनायो अर्थतन्त्र केन्द्रित विशेष समिति

अर्थ समितिमा १४ सदस्य रहेका छन्। समितिले तत्कालीन रुपमा अत्यावश्यक राहतबारे सुझाव, अल्पकालीन रुपमा आगामी बजेटको प्राथमिकताबारे धारणा र दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्र बारे दुरगामी दृष्टिकोण निर्माण गर्नेछ।

६ वर्ष अगाडि

बिहीबार देशभर सार्वजनिक बिदा, साँझ दीप प्रज्वलन

काठमाडौं, २४ बैशाख । सरकारले भोलि बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। लकडाउनकै बीच गृह मन्त्रालयले बुद्ध जयन्ती पर्वको अवसरमा बिदा दिने निर्णय गरेको हो। गृहको सूचनामा भनिएको...

६ वर्ष अगाडि

सहकारी बैंक र नेफ्स्कूनले ब्याजदरमा एकरुपता कायम गर्ने

राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)ले ब्याजदरमा एकरुपता गर्ने सहमती गरेका छन् ।

६ वर्ष अगाडि

जेठ १८ गतेसम्म सीमा नाका बन्द

काठमाडौं, २४ बैशाख । सरकारले अन्तर्राष्ट्रिय सीमानाका जेठ १८ गतेसम्मलाई बन्द राख्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको बैठकले भारत कोरोनाको जोखिम दिनप्रतिदिन बढिरहेकाले जेठ १८ गतेसम्म आवागमन रोक्ने निर्णय भएको एकमन्त्रीले...

६ वर्ष अगाडि

कामना सेवाले ल्यायो कोरोना सुरक्षा बचत खाता योजना

काठमाडौं, २४ बैशाख । कामना सेवा विकास बैंकले बीमा सुविधा सहितको कोरोना सुरक्षा बचत खाता सञ्चालनमा ल्याएको छ । कोरोनाभाइरस महामारीको समयमा आफ्ना ग्राहकलाई सहयोग गर्ने उद्देश्यले यस्तो सुविधा ल्याइएको...

६ वर्ष अगाडि

जेठ १८ गतेसम्म हवाई उडान बन्द

कोभिड १९ रोकथाम तथा नियन्त्रण को लागि आन्तरिक एवम् वाह्य हवाई उडान जेठ १८ गतेसम्म रोक्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि नै जेठ २ गतेसम्मका लागि हवाई...

६ वर्ष अगाडि

विस्फोटक पदार्थ पड्किँदा दोधाराका एक बालक गम्भिर घाईते

दोधारा, २४ बैशाख । माहाकाली नगरपालिका वडा नं. ६ शान्तीटोलीको पटेराघारीमा शकास्पद बस्तु खेलाउदा एक बालक घाईते भएका छन् । बुधबार बिहान माहाकाली नगरपालिका वडा नं. ३ निवासी अन्दाजी ९...

६ वर्ष अगाडि

रोजगारी सिर्जना गर्न रु. ५ करोडका स्थानीय र रु. २५ करोडका प्रदेश आयोजना माग

काठमाडौं, २४ बैशाख । नेपाल निर्माण व्यवसायी महासंघले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न नयाँ आयोजना सिर्जना गर्नुपर्ने सुझाव दिएको छ । स्थानीयस्तरमा रु. २ करोडदेखि रु. ५ करोडसम्म र रु.२५ करोडसम्म...

६ वर्ष अगाडि
1 3,055 3,056 3,057 3,058 3,059 3,687