शिवम् सिमेन्टलाई ‘एनएस क्वालिटी अवार्ड’

काठमाडौं, २८ कात्तिक । शिवम् सिमेन्टले ‘एनएस क्वालिटी अवार्ड २०१९’ पाएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले सर्वकृष्ट तथा गुणस्तरिय उप्पादनको आधारमा शिवमलाई यस वर्षको उक्त अवार्ड प्रदान गरेको...

७ वर्ष अगाडि

यसरी राख्नुहोस् बच्चालाई स्वस्थ र फुर्तिलो

बच्चाहरुलाई सानैदेखि सफा र स्वस्थ खानेकुरा खाने बानि सिकाउनु पर्छ । स्वस्थ खाना खानाले बच्चाको तिक्ष्ण बुद्धि, स्वस्थ र फुर्तिलो शरीर हुनुको साथै शरीरमा ऊर्जा पैदा गरि वृद्धि र विकाशमा...

७ वर्ष अगाडि

उद्योगपति रुप ज्योति पक्राउ विरोधमा उद्योग वाणिज्य संघ काठमाडौंको विरोध

काठमाडौं,कार्तिक २८ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले उद्योगपति रुप ज्योतिलाई पक्राउ गरिएको विरोधमा आन्दोलन गरेको छ । संघले विहिबार विहान जुद्ध सालिक, नयाँ सडकबाट चरणबद्ध विरोधको कार्यक्रमहरु आयोजना गरेको...

७ वर्ष अगाडि

निजी विद्यालयमा लागूऔषध सम्बन्धी सचेतना अभियान

पप्पु गुरुङ्ग दोधारा २८ कात्तिक । माहाकालीका विद्यालयमाहरुमा लागू औषध सम्बन्धी सचेतना अभियान सञ्चालन गरिएको छ । युएनडिपीको सहयोग र संजवनी नेपालको आयोजना तथा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी र...

७ वर्ष अगाडि

प्रतितोला ६०० ले बढ्यो सुनको भाउ, चाँदीको पनि बढ्यो

काठमाडौं, २८ कात्तिक । विहिवार छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन एकैदिन ६ सय रुपैयाँले बढ्दै प्रतितोला...

७ वर्ष अगाडि

सन्दीप पीएसएलको महङ्गो ड्राफ्टमा, ‘प्लाटिनम’ श्रेणीमा पर्ने एक्लो नेपाली खेलाडी

काठमाडौं, २८ कात्तिक । पाकिस्तान सुपर लिग (पीएसएल) टी–२० क्रिकेट लिगका लागि नेपालका लेग स्पिनर सन्दीप लामिछाने महङ्गो ड्राफ्टमा परेका छन् । पीएसएलले बिहीबार सार्वजनिक गरेको ड्राफ्टमा सन्दीपसँगै प्लाटिनममा २८...

७ वर्ष अगाडि

उद्योगपति डा. रुप ज्योतिलाई हिरासतमा राख्नु गलत

दुई पक्ष बीचको व्यवहारिक कारोबारमा भएको असहमती र विवादलाई दुई पक्षबीच सरकारी वा अदालती रोहबरमा राखी समाधान खोज्न सक्ने अवस्था हुँदा हुँदै हिरासतमा राखिनु गलत

७ वर्ष अगाडि

उत्पादन वृद्धि गर्ने उद्देश्यले किसानलाई गहुँको बीउ वितरण

पप्पु गुरुङ्ग, दोधारा, २८ कात्तिक । गहुँकोे उत्पादनमा वृद्धि गर्ने उद्देश्यका साथ माहाकाली नगरपालिका कृषि शाखा कार्यालयले किसानलाई अनुदानमा उन्नत जातको गहुको बीउ वितरण गरेको छ । माहाकाली नगरपालिका क्षेत्रमा...

७ वर्ष अगाडि

पूर्वी नाकाबाट नेपाल आउने बङ्गलादेशी पर्यटक घटे

भद्रपुर, २८ कात्तिक । अध्यागमन कार्यालय काँकडभिट्टाले नेपालको पूर्वी नाका हुँदै नेपाल भित्रिने बङ्गलादेशी पर्यटक घटेको जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार १० वर्षअघि काँकडभिट्टा नाकाबाट वर्षेनी एघार हजारभन्दा बढी...

७ वर्ष अगाडि

माछापुच्छ्रे बैँकको चितवनदेखि कैलालीसम्म नयाँ शाखा विस्तार

काठमाडौं, २८ कात्तिक । माछापुच्छ्रे बैँकले देशका विभिन्न जिल्लाहरुमा ११ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ । बैँकले चितवन जिल्लाको हाकिमचोक र पर्सा, नवलपरासी जिल्लाको वर्दघाट, रुपन्देही जिल्लाको मनिग्राम, कपिलवस्तु...

७ वर्ष अगाडि
1 3,366 3,367 3,368 3,369 3,370 3,681