झापामा गाेलि चल्याे, दुई जना गम्भीर घाइते

काठमाडौं । झापाको बिर्तामोडमा जेनजी युवाहरूको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । उनीहरूको पेटमा गोली लागेको छ ।

१२ महिना अगाडि

बालकोटमा गोली चल्याे, दुई जना घाइते

भक्तपुरको बालकोटमा गोली चलेको छ । गोली लागेर दुई जनाप्रदर्शनकारी घाइते भएका छन्। घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

१ वर्ष अगाडि

प्रदर्शनकारीले घेरे नैकापस्थित रमेश लेखककाे घर

जेनजि प्रदर्शनकारीले नैकापस्थित रमेश लेखककाे घर घेरेका छन्।

१ वर्ष अगाडि

जेनजी प्रदर्शनकारीले मागे प्रधानमन्त्रीकाे राजिनामा

काठमाडौं। जेनजी प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्।

१ वर्ष अगाडि

ललितपुरका विभिन्न तीन क्षेत्रमा आज बिहान ७ः०० बजेदेखि मध्यरातिसम्म कर्फ्यु आदेश

ललितपुर जिल्ला प्रशासन कार्यालयले ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

१ वर्ष अगाडि

काठमाडौंकाे चक्रपथ क्षेत्रभित्र कर्फ्यु

जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाएको छ ।

१ वर्ष अगाडि

काठमाडौं उपत्यकाका निजी विद्यालयहरु भोलि बन्द

काठमाडौं उपत्यकाका निजी विद्यालयहरु भोलि बन्द हुने भएका छन् ।

१ वर्ष अगाडि

गृहमन्त्री रमेश लेखकले दिए राजिनामा

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजिनामा दिएका छन्। उनलेपार्टीको बैठकमा पदमा नबस्ने जानकारी पार्टीलाई गराएका छन् ।

१ वर्ष अगाडि

प्रदर्शनमा १६ जनाको मृत्यु, २ सय ५६ घाइते

काठमाडौं । जेन–जी युवाहरूले गरेको प्रदर्शनका क्रममा १६ जनाको मृत्यु भएको छ । प्रदर्शनमा २ सय ५६ घाइते भएका छन् ।

१ वर्ष अगाडि

रुपन्देहीमा पनि कर्फ्यू लाग्यो

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पनि कर्फ्यू जारी गरेको छ । आज अपराह्न चार बजेदेखि राति १० बजेसम्म बुटवलदेखि भैरहवासम्मको क्षेत्रमा कर्फ्यू जारी गरेको हाे।

१ वर्ष अगाडि
1 236 237 238 239 240 3,720