नागरिक उड्डयनन प्राधिकरणले माग्यो विभिन्न तहसम्मका लागि आवेदन (सूचनासहित)

नेपाल नागरिक उड्डयन प्राधिकरणले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । पदपूर्ति समितिले एक सूचना जारी गर्दै ११ औं तहदेखि छैटौँ तहसम्मका लागि आवेदन आह्वान गरेको हो ।

३ वर्ष अगाडि

बालकृष्ण खाणलाई कांग्रेसले तत्काल निलम्बन नगर्ने

नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई तत्काल कारवाही नगर्ने भएको छ ।

३ वर्ष अगाडि

रेशम चौधरीलाई रिहाइ गर्ने सरकारको तयारी, दर्ता गर्‍यो मुद्दा फिर्ता लिने विधेयक

टीकापुर घटनामा रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । त्यसको २ वर्ष पछि २०७७ साल पुस ३ गते...

३ वर्ष अगाडि

फ्रेन्ड्सलाई हराउँदै जावलाखेल फेरि शीर्ष स्थानमा उक्लियो

फ्रेन्ड्स क्लबलाई ४-१ गोलले पराजित गर्दै जावलाखेल युथ क्लब सहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

३ वर्ष अगाडि

लेखापरीक्षण सार्वजनिक गर्न राजनीतिक दललाई सात दिने अल्टिमेटम

निर्वाचन आयोगले आयोगमा बुझाएको लेखापरीक्षणको प्रतिवेदन सात दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको छ ।

३ वर्ष अगाडि

गैंडाका दुई बच्चा मृत भेटिए

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा गैंडाका दुई केटाकेटी मृत फेला परेका छन् । निकुञ्जको तमोर ताल कसरा क्षेत्रमा ४ महिनाको पोथी गैंडा मृत अवस्था भेटिएको हो । खाग नपलाएको गैंडाको...

३ वर्ष अगाडि

गर्मी मौसमको मनपर्ने फलफूल तरबुजा, कस्ता रोग भएकाले खानु हुँदैन ?

कम वजन गर्न चाहनेहरुका लागि समेत तरबुजाको सेवन हितकारी हुन्छ यसका साथै क्यालोरी तथा चिनीको मात्रा निकै न्यून हुन्छ । साथै तरबुजा एन्टिअक्सीडेन्ट र भिटामिन सी को पनि राम्रो श्रोत...

३ वर्ष अगाडि

झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा गिरावट

शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) ३.२४ अंकले घटेर १८३८.५९ बिन्दुमा झरेको हो ।

३ वर्ष अगाडि

निक्षेपको ब्याजदर जेठमा पनि यथावत् राख्ने बैंकर्स संघको निर्णय

गत माघमा घटाएर ११ प्रतिशतमा झारेकोमा वैशाखदेखि ९.९९ प्रतिशतमा झारेको छन् । यस्तै संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत छ भने बचतको ब्याजदर ५.४ प्रतिशत देखि ७.४ प्रतिशत कायम छ...

३ वर्ष अगाडि

‘च्याटजीपीटी’ को प्रतिष्पर्धी च्याटबोर्ड बार्ड १८० देशमा उपलब्ध

यसबारे एक ब्लग पोस्टमार्फत गुगलकी सहायक एवं बार्डकी उपाध्यक्ष सिसी हसियाओले आधिकारिक घोषणा गरेकी हुन् । बार्ड च्याटबोटले यसलाई सोधिएका प्रश्नको जवाफ मानिसले झैँ सरल भाषामा दिन्छ ।

३ वर्ष अगाडि
1 … 1,319 1,320 1,321 1,322 1,323 … 3,740