काठमाडौं, ६ मंसिर । काठमाडौं उपत्यकामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६८५, भक्तपुरमा ४९ र ललितपुरमा १६५...
काठमाडौं, ६ मंसिर । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर सात जना संक्रमितको मृत्यु भएको हो...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ हजार १४४ नमुना परीक्षण गर्दा १६७४ जनामा कोरोना संक्रमण देखिएको हो ।
सरकारले सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै पर्दा आवश्यक स्वास्थ्य सावधानी अपनाएर मात्रै निस्कन भनेको छ। तर मानिसहरू अनावश्यक भीड गरिरहेका यत्रतत्र देखिन्छन्।
सउल । दक्षिण कोरियाले मानवरहित हवाई ट्याक्सी सेवाको परीक्षण गरेको छ । यहाँको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको विज्ञप्तिअनुसार कुल ६५० केजी तौलको उक्त इलेक्ट्रिक हवाई ट्याक्सीमा दुई सिट रहेको...
युनाईटेड इदी-मार्दी एण्ड आरबि हाइड्रोपावरको प्राथमिक शेयर(आईपीओ)मा शुक्रबारसम्ममा मागभन्दा ८.१४ गुणा आवेदन परेको छ ।
साउदीका विभिन्न स्थानमा कार्यरत उनीहरूलाई कम्पनीले आवासीय अनुमतिपत्र (अकामा) नबनाइदिएको र नवीकरणसमेत नगराइदिए नेपालीहरुले बहिर्गमन भिसा पाएको त्यहाँ रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।
माटोको घैला, दियो, ढकनी, सर्वी, हात्ती, पानालगायतका सामग्रीसहित बाँसको कोनिया, ढक्की, नाङ्लोमा केरा, ठकुवा, भुसवा, खजुरीलगायतका परिकार राखेर जलाशयमा शरीर डुबाउँदै उदाउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ ।
अस्पतालको नाममा जग्गा नभएमा, भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत भवन निर्माणका लागि आवश्यक पर्ने सरकारी जग्गा लिजमा दिने निर्णय सरकारले गरेको हो ।
काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन र आईमार्क सम्मानित भएका छन् । वर्ल्ड इन्फर्मेसन टेक्नोलोजि एन्ड सर्भिसेज एलायन्सले वर्ल्डलिंक कम्युनिकेसन र आईमार्कलाई विस्टा ग्लोबल आईसीटी एक्सीलेंस मेरिट अवार्ड वाट सम्मानित गरेको हो...
© 2026 Cloud Patrika. All Rights Reserved.