जसमा ४ लाख १२ हजार ३३२ जनाले आइपीओ आवेदन गरेका हुुन् । उनीहरूले २ करोड २९ लाख ६८ हजार ८ सय ७० कित्ता सेयरको लागि आवेदन दिएका हुन् ।
आजकल मान्छेहरु अक्सर भन्ने गर्छन्, 'मदन भण्डारी साइकलमा हिंड्नुहुन्थ्यो, अहिलेका नेताहरु, उहाँकी श्रीमती १६ करोडको गाडीमा हिंड्ने ! ' भनेर भन्छन्।
काठमाडौं, १४ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ७९ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमको...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौं । नेपालका विभिन्न जिल्लाबाट ६ देखि १५ वर्षका बालबालिकाहरूले तीन महिनासम्म नेपाल तथा विश्व मानव सभ्यताको अनुसन्धान गरेका छन् । । स्पाईनी व्याबलर ईभोलुशनको अनलाइन इ–शिक्षामा संल्गन बालबालिकाहरूले प्रभावकारी...
काठमाडौं, १४ असार । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका बाहिर जान लिनुपर्ने सवारी पासको ढाँचा सार्वजनिक गरेको छ। कार्यालयले उपत्यका बाहिर जानका लागि सवारी पास पाउन निवेदकले जिल्ला प्रशासन कार्यालय...
सरकारले लकडाउन सहज गरेसँगै काठमाडौं लगायत अन्य ठाँउमा चहलपहल बढेको छ। यद्यपि ११ प्रतिशत बढि नेपाली अझैपनि घरभित्रै रहेका छन् ।
सबैभन्दा धेरै नोक्सान फेसबुकलाई भएको छ। यस निर्णयबाट फेसबुकका संस्थापक मार्क जुकरबर्गले एकैपटक ७.२ बिलियन डलर अर्थात करिब ८ खर्ब ६९ अर्ब ३३ करोड रुपैयाँ भन्दा बढी गुमाएका छन् ।
अघिल्लो दिनको तुलनामा प्रतितोला ७ सयले बढेर ९१ हजार ३ सय रुपैयाँमा पुगेको छ । यो नै अहिले सम्मको उच्च भाउ हो ।
धितोपत्र बोर्डले असार १५ गते सोमबारदेखि सेयर बजार खोल्ने निर्णय गरेको छ । आइतबार बिहान बसेको नेपाल धितोपत्र बोर्ड (सेबोन) को वैठकले उक्त निर्णय गरेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.