सडक विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले खानेपानीको पाइप विस्तार, विद्युत लाइन तथा टेलिफोन लगायत विकासका नाममा असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको हो।
काठमाडौं, २६ जेठ । भारतमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ३ सय ३४ पुगेको छ । आइतवार एकै दिन १० हजार ७ सय नयाँ संक्रमित थपिएपछि उक्त संख्या...
दोधारा, २६ जेठ । एनएनएसडब्लुएले माहाकाली नगरपालिकामा बसोबास गर्ने अपांग भएकाहरुलाई राहत सामग्री प्रदान गरेको छ् । लकडाउनको कारण घरमा चुल्हो जल्न समेत समस्या भएकाहरुका लागी एनएनएसडब्लुए कञ्चनपुरले माहाकाली नगरपालिकामा...
काठमाडौं, २६ जेठ । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार ३७५ जनाको मृत्यु भएसँगै मृतकको संख्या ४ लाख...
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा आइतबार कोरोना संक्रमणको कारण आईसोलेसनमा भर्ना गरिएका स्याङ्जाका एक वृद्धको निधन भएको हो।
निर्वाचन आयोगमा दल दर्ता गर्न लैजादा भट्टराईको नाम दोस्रो वरियतामा रहेको र संघीय परिषद्को अध्यक्ष बनाइएको थियो । दर्ता गर्ने बेला भट्टराईको नाम काटेर वरिष्ठ नेताको लाइनमा राई भन्दा तल...
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङगानाले लकडाउनको कारण लगानीकर्ताको पहुँच पुग्न नसक्दा खुलुको बजार फेरि बन्द गर्नु परेको बताएका छन् । बीचमा अर्थमन्त्रलायसँगै समन्वयन गरेर खोलेको र फेरि लकडाउन कडाई...
हवाई इन्धनको मूल्य आयल निगमले १ अप्रिलमा रु. १५ र सरकारले ल्याएको बजेटमार्फत पूर्वाधार कर रु. १० हटाएपछि भाडा कटौती गरेको वायुसेवा संचालक संघले जनाएको छ ।
काठमाडौं, २५ जेठ । नेपालमा एकैदिन थप १०२ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार देशको विभिन्न अस्पतालबाट २ महिला र एक सय जना पुरुषहरु डिस्चार्ज...
काठमाडौं, २५ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो...
© 2026 Cloud Patrika. All Rights Reserved.