सरकारले सबै स्थानीय तहलाई क्वारेन्टाइनको व्यवस्था गरी सञ्चालन गर्न निर्देशन दिएको छ ।
काठमाडौं, १२ चैत । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोरोनाभाइरससंग लड्न नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ । संघका अध्यक्ष कुमार पन्तका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आग्रहमा कोरोनाविरुद्ध जुध्न...
कोरोना भाइरसका कारण जनजीवन असामान्य बनिरहेको समयमा तोकिएको मितिमा किस्ता नतिर्ने ग्राहकसँग ब्याज नलिन बिमा समितिले कम्पनीलाई निर्देशन दिएको छ ।
एटीएममा चाहिनेजति पैसा राख्न राष्ट्र बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । बुधबार परिपत्र जारी गरी राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो ।
मन्त्रालयले टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ । 'कुनै टोलमा खाद्यान्नको अभाव छ भने ११३७ मा फोन गर्नुपर्छ', उनले भने, 'तत्कालै अत्यावश्यक वस्तुसहितको सरकारी टोली त्यहाँ पुग्छ । अहिले हामी...
काठमाडौं, १२ चैत । वाणिज्य बैंकका शाखाहरुले लकडाउनका बेलामा पनि एलसी ट्रेजरीलगायत अत्यवश्यक सेवा दिने भएका छन् । नेपाल बैंकर्स एसोसिएसनको बुधबार बिहान बसेको भर्चुअल (अनलाईन मार्फत बसेको) बैठकले अत्यावश्यक...
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले मलेशिया, दक्षिण कोरिया, जापान, इजरायल र दक्षिण अफ्रिकामा रहेका नेपालीहरुको अवस्था बुझ्न भिडियो कन्फरेन्स गरेका छन्...
काठमाडौ, १२ चैत । नेपालमा कोरोनाबाट संक्रमित तेस्रो व्यक्ति खाडी मुलुकबाट आएका पुष्टि भएको छ। अन्दाजी ३० वर्षका ती पुरुषमा कोरोनाको लक्षण देखिएपछि टेकु अस्पताल पुगेका थिए। अस्पतालले उनलाई आइसोलेसनमा...
काठमाडौं, १२ चैत । नेपालमा थप एकजनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा शंकास्पदको स्वास्थ्य परीक्षणको क्रममा एक जनाको...
नयाँ चामल बोरामा ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म मूल्य वृद्धि भएको छ । मासको दालमा १० देखि २० रुपैयाँ वृद्धि भएको छ । नेपाली मुसुरोको दालको मूल्यमा ५ रुपैयाँ बढेको...
© 2026 Cloud Patrika. All Rights Reserved.