संयुक्त राष्टसंघको सम्मेलनमा नेपाल भ्रमण वर्षको प्रचार

सम्मेलनमा भाग लिन आएका एकसय ९३ देशका प्रतिनिधीबीच नेपाल चिनाउने विभिन्न सामाग्री, भिडियो, पोष्टर, पोष्टकार्ड मार्फत नेपालका पर्यटन प्रवर्द्धन गरिएको हो ।

७ वर्ष अगाडि

ट्वाइलेट बस्दा मोबाइल चलाउनुहुन्छ ? होसियार ! ज्यान जान सक्छ

एजेन्सी । ट्वाइलेट बस्दा मोबाइल चलाउनु स्वास्थ्यको लागि हानिकारक हुने एक सर्वेक्षणले देखाएको छ । बेलायतमा गरिएको एक अध्ययन अनुसार ५७ प्रतिशतले ट्वाइलेटमा मोबाइल प्रयोग गर्दछन् । त्यसमध्ये ८ प्रतिशतले...

७ वर्ष अगाडि

लेखापरीक्षण जवाफदेहिता अभिवृद्धिमा जोड

काठमाडौँ, २५ मंसिर । सर्वोच्च लेखापरीक्षण संस्थाले गर्ने लेखापरीक्षण तथा लेखापरीक्षण प्रतिवेदनले औँल्याएका सुझावको कार्यान्वयनमा सरोकारवालाले ध्यान दिनुपर्ने राजधानीमा आयोजित एक कार्यक्रममा सहभागीले बताएका छन् । महालेखापरीक्षकको कार्यालय र इन्टरनेशनल...

७ वर्ष अगाडि

पचासी वर्षदेखि अलपत्र सडकको निर्माण शुरु

काठमाडौं, २५ मंसिर । जुद्ध शमशेरको पालामा सामान्य मार्ग खोलेर अलपत्र अवस्थामा रहेको भक्तपुरको मुसी गणेश–शिव बस्ती हुँदै अरनिको राजमार्ग जोड्ने सडकको ८५ वर्षपछि निर्माण शुरु भएको छ । विसं...

७ वर्ष अगाडि

१३ औं सागः फुटवलमा स्वर्ण जित्ने टोलीलाई ८० लाख

काठमाडौं, २५ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्रगत पुरुष फुटवलमा स्वर्ण जित्ने खेलाडीलाई जनही ५—५ लाख दिने घोषणा प्रधानमन्त्री के.पी शर्मा ओलीले गरेका छन् । आज प्रधानमन्त्री...

७ वर्ष अगाडि

स्वर्ण पदक विजेतालाई ९ लाख दिने प्रधानमन्त्रीको घोषणा,गौरिकालाई ११ लाख

स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ र एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् । जस अनुसार चारवटा स्वर्ण पदक जित्ने गौरिका सिंहलाई...

७ वर्ष अगाडि

बिहीबार सार्वजनिक बिदा !

काठमाडौं, २५ मंसिर । सरकारले नेवार र किराँती समुदायलाई बिहीबार सार्वजनिक बिदा दिएको छ। य:मरि पुन्ही र उधौली पर्व मनाउनेका लागि बिदा,उधौली, ज्यापु दिवस, धन्यपूर्णिमाको अवसरमा यी पर्व मनाउने समुदायका...

७ वर्ष अगाडि

दोहोरो अंकले बढ्यो नेप्से, ५५ करोडको कारोबार

काठमाडौं, २५ मंसिर । बुधवार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १०.११ अंकले बढेर १ हजार १ सय ६१.४७ अंकमा पुगेको छ । यो संख्या मंगलवारको...

७ वर्ष अगाडि

प्रदेशको अधिकारमा हात नहाल्न केन्द्र सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं, २५ मंसिर । संघीय सरकारलाई प्रदेशको अधिकार सूचिमा रहेको अधिकारभित्र हात नहाल्न सर्वोच्च अदालतले आदेश दिएको छ । प्रदेश २ सरकारले संघीय सरकारविरुद्ध दायर गरेको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर...

७ वर्ष अगाडि

बुद्ध एयरले सिमारामा थप्यो र्‍याम्प सुविधा

सानो भर्‍याङमा निकै मुस्किलसँग चढ्नु र ओर्लनु पर्ने बाध्यतालाई बुद्धले हटाएको छ । कम्पनीका अनुसार यस्तो सुविधा क्रमशः देशका अन्य आन्तरिक विमानस्थलमा समेत बिस्तारको योजना रहेको छ ।

७ वर्ष अगाडि
1 3,315 3,316 3,317 3,318 3,319 3,682