काठमाडौं, २७ साउन । कोरोना संक्रमणबाट धनुषामा थप एक जनाको मृत्यु भएको छ । जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको कोरोनाको कारण...
डोटी, २७ साउन । डोटीमा एक घर भत्किदा एकै परिवारका चार जनाको ज्यान गएको छ । आदर्श गाउँपालिका–१ बाँझककानी खलगडामा घर भत्किँदा भएको दुर्घटनामा एकै परिवारका चार जनाको ज्यान गएको...
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमयहरुको दर अनुसार मंलगबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५४ पैसा र बिक्रीदर १२० रुपैयाँ १४ पैसा रहेको छ ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले भदौ १ गते देखि संचालनको तयारीमा रहेको लामोदुरीको यातायातसँगै अन्तर्राष्ट्रिय र आन्तरिक उडान पनि भदौ १५ गतेसम्म रोक लगाउने निर्णय गरेको हो ।
काठमाडौं, २६ साउन । काठमाडौं उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावश्यक बाहेकका सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन्। काठमाडौं उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरम’को सोमबार...
अब पानीको जार उत्पादक कम्पनीले २० रुपैयाँमा, डिस्ट्रीब्युटरले ३५ रुपैयाँमा र खुद्रा व्यापारीले ४० रुपैयाँसम्म बेच्न पाउनेछन् भने एमआरपी ५० रुपैयाँ तोकिएको छ। सरकारको यो निर्णयले व्यापारी खुसी छाएपनि उपभोक्ता...
बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले दर्ता छुट भएका तर व्यक्तिले भोगचलन गरिरहेका जग्गाको मुआब्जा दिन र घरलगायत संरचनामा लाग्ने ह्रासकट्टी मिनाहा गर्न माग गरेको छ ।
सोमबार एक विज्ञप्ती जारी गर्दै त्रिवि अन्तर्गतको व्यवस्थापन संकायले स्नातक र स्नातककोत्तर तहको परीक्षा अर्को सुचना जारी नभएसम्मको लागि स्थगित गरेको जनाएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमको अनुसार मृत्यु हुनेमा बाँकेकी ७० वर्षीय महिला, पर्साकी ४५ वर्षीय महिला, काठमाडौं कलंकी ट्याङ्लाफाँट निवासी ६४ पुरुष, काठमाडौंका ७६ वर्षिया पुरुष रहेका...
काठमाडौं, २६ साउन । काठमाडौं उपत्यकामा पछिल्ले २४ घण्टामा थप ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमको अनुसार काठमाडौंका ३६ जना,...
© 2026 Cloud Patrika. All Rights Reserved.