कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु, मृतकको संख्या ५६ पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा थप चार जनाको कोरोनाका कारण मृत्यु भएको हो ।

६ वर्ष अगाडि

काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना पुष्टि

काठमाडौं, १६ साउन । पछिल्लो २४ घण्टामा थप उपत्यकामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा ३२, ललितपुरमा ५...

६ वर्ष अगाडि

थप २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १६ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा १०...

६ वर्ष अगाडि

फेरि लकडाउनमा फर्कियो विराटनगर, के-के खुल्छ ?

कोरोना भाइरस समुदाय स्तरमै बढ्दै गएकोले नगरस्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टरको शुक्रबार बसेको बैठकले राति १२ बजेदेखि लागू हुनेगरि दुई सताको लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

६ वर्ष अगाडि

शाओमीको ‘रेडमी नोट ९’ सिरिज नेपाली बजारमा

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर, शाओमीले शुक्रबार नेपालमा बजेट सेग्मेन्ट भित्र दुई नयाँ स्मार्टफोन मोडल—रेडमी ९ र रेडमी ९ए सार्वजनिक गरेको छ। शक्तिशाली चिपसेट र प्रिमियम विशेषता भएका यी नयाँ...

६ वर्ष अगाडि

रिलायन्स लाइफ इन्स्योरेन्सले पायो आइपीओ निष्काशनको अनुमति

बोर्डले शुक्रबार कम्पनीलाई प्रतिकित्ता रु. १०० अंकित दरका कुल ६३ लाख कित्ता आईपीओ निष्कासनको अनुमति दिएको हो। कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने रकमबराबरको आईपीओ निष्कासन गर्ने अनुमति पाएको...

६ वर्ष अगाडि

पाटन अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु

पाटन अस्पतालको आइसियूमा उपचारत ६५ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार बिहान ९ बजेतिर मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

६ वर्ष अगाडि

चौथो चरणको उद्धार उडान शुरु, २४ गतेसम्म ५४ चार्टर्ड उडान हुने

नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरिसकेका छन् भने नेपालीलाई घर फर्काउन विभिन्न मुलुकका एयरलाइन्सको पनि उडान तालिका बनेको छ ।

६ वर्ष अगाडि

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १८ प्रहरीमा कोरोना संक्रमण

प्रहरी प्रधान कार्यालयका अनुसार सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरी अधिकारीहरुमा संक्रमण पुष्टि भएको हो ।

६ वर्ष अगाडि

सुनको मूल्यमा नयाँ कीर्तिमानी, तोलाको एक लाख नजिक

पछिल्लो सातादेखि बढिरहेको सुनको भाउ शुक्रबार तोलाको तीन सय बढेको छ । शुक्रबार सुन ९९ हजार तीन सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ।

६ वर्ष अगाडि
1 2,891 2,892 2,893 2,894 2,895 3,688