काठमाडौं, ८ जेठ । लकडाउनको (बन्दाबन्दी) समयमा समेत ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ भइरहेको छ । सरकारले लकडाउन जारी राख्दा यो अवधिमा १ लाख ४० हजार अनुमतिपत्र छपाइ भइसकेको छ ।...
काठमाडौं, ८ जेठ । नेपालमा हालसम्म कोरोनाको आशंकामा१ लाख १७ हजार ४ सय ३१ जनाको नमुना परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएका जानकारी अनुसार ३८ हजार...
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएका जानकारी अनुसार रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका पहिलो कोरोना संक्रमित ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहिबार बिहान मृत्यु हो ।
काठमाडौं, ८ जेठ । नेपालमा थप ९ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएका जानकारी अनुसार बिहिबार ९ जना संक्रमित थपिएका हुन् । प्रवक्ता देवकोटाको...
काठमाडौं, ८ जेठ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरु डिस्चार्ज भएका हुन् । डिस्चार्ज...
दोधारा, ८ जेठ । विश्वव्यापी फैलिएको महामारीमा कामकाज बन्दभइ भारतका विभिन्न थाँउवाट आएर माहाकाली नगरपालिकाको दशगजा क्षेत्रमा अलपत्र परेकालाई गन्तब्य तिर पाठाएएको छ । माहाकाली नगरपालिकाको नेपाल–भारत सीमा क्षेत्रमा अलपत्र...
वैशाख १ गतेदेखि लागू हुने गरी हाइपोथिकेशन, अधिविकर्ष, चालू पुँजी, मार्जिन, डिमाण्ड, सुनचाँदी, हायर पर्चेज, व्यक्तिगत आदिको हकमा चैत मसान्तको आधारदर ७ दशमलव ८२ मा लगाइएको प्रिमियममा २ प्रतिशत विन्दुले...
उपत्यकाभित्र कोरोनाभाइरसको जोखिम बढेको भन्दै गृह मन्त्रालयले प्रवेश गर्ने सबै नाका सिल गर्न निर्देशन दिएको छ । सबै स्थानीय तहको सुझावका आधारमा मन्त्रालयले अत्यावश्यक काममा बाहेक काठमाडौं प्रवेश निषेधको गर्न...
काठमाडौं, ८ जेठ । गोदावरी नगरपालिका क्षेत्रमा कालिमाटी, बल्खु र बानेश्वरका बजारबाट फलफूल तथा तरकारी आयात गर्न निषेध गरिएको छ । कोरोना भाइरसको जोखिम हुन नदिन नगरपालिकाले उक्त तीन स्थानका...
काठमाडौं, ८ जेठ । नेपालमा कोरोनाभाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ। रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका पहिलो कोरोना संक्रमित ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहिबार बिहान मृत्यु भएको...
© 2026 Cloud Patrika. All Rights Reserved.