तीन वर्षभित्र अव्यवस्थित बसोबास समस्या समाधान, सबै नेपालीको घरमा धारा

राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा जग्गा नापजाँचका कार्यहरु पूरा गरिने, भूमिको वर्गीकरण गरिने, कृषियोग्य भूमिको संरक्षण गरिने, अनलाइन प्रणालीमार्फत सेवाको व्यवस्था मिलाइने उल्लेख छ।

६ वर्ष अगाडि

लकडाउन थप कडा, पहेलो र इ-पास खारेज, नीलो रङको जारी

शुक्रबार एक सूचना जारी गर्दै जिल्ला प्रशासनले मुल सडक र भित्री सडकमा पनि अनावश्यक भिड हुने गरेको भन्दै त्यसमा कडाई गर्ने जनाएको जनाएको हो।

६ वर्ष अगाडि

निर्माणाधीन ठूला आयोजना समयमै सम्पन्न गर्ने सरकारको घोषणा

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै निर्माणाधीन रूपान्तरणकारी तथा ठूला विकास निर्माण आयोजना समयमै सम्पन्न गर्न बजेटको अभाव हुन नदिने बताइन्।

६ वर्ष अगाडि

सरकारको पहिलो प्राथमिकता देशलाई कोरोना मुक्त, १० वर्षमा कृषि उत्पादन दोब्बर

सरकारले आगामी १० वर्षमा कृषि उत्पादन दोब्बर पार्ने कार्यक्रम घोषणा गरेको छ। नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले आगामी १० वर्षभित्र नेपालमा कृषि उत्पादनलाई दोब्बर पारिने बताएकी...

६ वर्ष अगाडि

नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ परिवर्तन, यो वर्ष ‘यो सरकार’

काठमाडौं, २ बैशाख । गत वर्षको नीति तथा कार्यक्रममा मेरो सरकारको व्यापक आलोचना भएको ‘मेरो सरकार’ परिवर्तन भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रममा यस वर्ष ‘यो सरकार’...

६ वर्ष अगाडि

२४ जिल्लामा २५८ संक्रमित, ३६ जनाले जिते कोरोना

काठमाडौं, २ जेठ । नेपालमा कोरोना निको भएर घर फर्किनेको संख्या ३६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार शुक्रबार थप एक जनामा कोरोना संक्रमणमुक्त भएर...

६ वर्ष अगाडि

जापान र हङकङको भिसा भएकालाई सम्बन्धित देश जान दिने

कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले अध्ययन वा अन्य कामको सिलसिलामा जापान र हङकङमा बस्दै आएका तर लकडाउनका कारण नेपालमै रहेका नागरिकहरुलाई चार्टर्ड फ्लाइटमार्फत पठाउने निर्णय गरेको हो ।

६ वर्ष अगाडि

जेठ ५ गतेपछि जोखिम क्षेत्र छुट्याएर लकडाउनको स्वरुप परिवर्तन हुने

काठमाडौं, २ जेठ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लक डाउनको मोडालिटी परिवर्तन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ। समितिको शुक्रबार बसेको बैठकले ५ जेठपछि लकडाउनको मोडालिटी...

६ वर्ष अगाडि

एउटै कोठामा संक्रमित साथीसँग बसेकी नर्सको नतिजा नेगेटिभ

काठमाडौं, २ जेठ । सुनसरीबाट भक्तपुरको मध्यपुरथिमि शङ्खधर चोकमा नर्स साथीकोमा आएर बसेकी कोरोना भाइरस सङ्क्रमित युवतीको सम्पर्कमा आएकी नर्सको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको भक्तपुर अस्पतालकी...

६ वर्ष अगाडि

कोरोना कोषमा इप्पानको एक करोड ११ लाख आर्थिक सहयोग

इपान अध्यक्ष शेलेन्द्र गुरागाईंले ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तमार्फत शुक्रबार उक्त रकम बराबरको चेक कोरोना कोषलाई उपलब्ध गराएका हुन् ।

६ वर्ष अगाडि
1 3,038 3,039 3,040 3,041 3,042 3,687