दोलखामा लक्ष्मी बैंककोे दुई नयाँ एक्स्टेन्सन काउण्टर स्थापना

बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा दोलखाको तामाकोशी गाँउपालिका-३, जफे र कालिञ्चोक गाँउपालिका-८, सुनखानीमा एक्स्टेन्सन काउन्टर स्थापना गरेको हो ।

६ वर्ष अगाडि

एनआइसी एशियाका क्रेडिट कार्ड प्रयोगकर्तालाई शून्य ब्याजदरमा इलेक्ट्रोनिक सामग्री

अर्डर प्राप्त गरेपछि मर्चेन्टले उक्त क्रेडिट कार्ड प्रयोगकर्तालाई इच्छाएको सामग्री हस्तान्तरण गर्नेछ र त्यसैअनुसार ग्राहकले मासिक किस्ता रकम बैंकलाई भुक्तानी गर्नुपर्ने हुन्छ ।

६ वर्ष अगाडि

रिलायन्स् फाइनान्स र एफवान सफ्टबीच मोबाईल बैंकिङका लागि सम्झौता

रिलायन्स् फाइनान्सले मोबाईल बैंकिङ सेवाका लागि एफवान सफ्ट इन्टरनेशनलसँग सम्झौता गरेको छ ।

६ वर्ष अगाडि

कोरोना सुरक्षाका लागि बैंक तथा वित्तिय संस्थालाई राष्ट्र बैंकको १४ बुँदे निर्देशन

संक्रमितको सम्पर्कमा आएका वा कन्ट्याक्ट ट्रेसिङ्‍मा परेका कर्मचारीलाई आवश्यकताअनुसार घर वा होटलको क्वारेन्टिनमा सुरक्षा राख्न आवश्यक व्यवस्था गर्न र सोको सम्पूर्ण खर्च बैंक तथा वित्तीय संस्थाले व्यहोर्नुपर्ने सूचनामा जनाइएको छ...

६ वर्ष अगाडि

कोरोनाका संक्रमणबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ९५ पुग्यो

काठमाडौं, २९ साउन । नेपालमा कोरोनाका संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार मृत्यु हुनेमा महोत्तरीका ४५ वर्षीय पुरुष, धनुषाका...

६ वर्ष अगाडि

पछिल्लो २४ घण्टामा उपत्यकामा थप १ सय २७ जनामा कोरोना संक्रमण

काठमाडौं, २९ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ सय २७ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंका...

६ वर्ष अगाडि

थप ५ सय २५ जनामा कोरोना संक्रमण, १ सय ९ जना डिस्चार्ज

काठमाडौं, २९ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट...

६ वर्ष अगाडि

नेप्से परिसूचक १६.५३ अंकले घट्यो, १ अर्ब ४ करोडको कारोबार

यसदिन १९१ कम्पनीको १ अर्ब ४ करोड ८९ लाख ११ हजार ७९१ रुपैयाँ बराबरको कारोबार भएको छ । ३३ लाख ४४ हजार १११ कित्ता सेयर किनबेच भएका छन् ।

६ वर्ष अगाडि

श्रीराम जन्मभूमि तीर्थक्षेत्र न्यासका अध्यक्ष नृत्य गोपाल दासलाई कोरोना संक्रमण

एजेन्सी । श्रीराम जन्मभूमी तीर्थक्षेत्र न्यासका अध्यक्ष पुज्य महन्थ नृत्यगोपाल दास महाराजमा कोरोना संक्रमण देखिएको छ । भारतिय सञ्चार माध्यमका अनुसार बुधबार कृष्ण जन्माष्टमी मनाउन मथुरा पुगेका नृत्यगोपाललाई कोरोना संक्रमण...

६ वर्ष अगाडि

उपत्यका भित्रिन र बाहिरिनमा कडाइ, आवातजावत पूर्ण रूपमा रोक

केही दिनयता कोरोना संक्रमितको संख्या बढेपछि गृहमन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै सवारी पास वितरण रोक्न निर्देशन दिएको थियो ।

६ वर्ष अगाडि
1 2,870 2,871 2,872 2,873 2,874 3,691