काठमाडौं, १९ बैशाख । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ३३ लाख नाघेको छ । तथ्याङ्कअनुसार बिहीबारसम्म विश्वमा ३३ लाख ४ हजार ३ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि...
बीमा अवधि समाप्त भएको बीमालेखको हकमा बीमितको लिखित अनुरोधका आधारमा बीमालेख नवीकरण गर्न सकिनेछ। लकडाउन सकिएको १५ दिनसम्म यसले निरन्तरता पाउनेछ।
काठमाडौ, १८ बैशाख । रोल्पाको त्रिवेणी गाउँपालिका–७ मा बिहीबार साँझ बेवारिसे बम विष्फोट हुँदा चार बालबालिकाको मृत्यु भएको छ। बिहीबार साँझ बाख्रा चराउन गएका बालबालिकाले बेवारिसे बम भेटेपछि खेलाउँदा विष्फोट...
मन्त्रिपरिषद वैठकले स्वीकृत गरेको कार्यविधिअनुसार औपचारिक क्षेत्रमा काम गर्ने कर्मचारी तथा मजदुरहरुलाई बैशाख महिनाको ५० प्रतिशत तलब तत्काल पाउने भएका छन् ।
सरकारले दैनिक ज्यालादरी गर्ने तर लकडाउनका कारण बेरोजगार भएकाहरुलाई स्थानीय तहमै रोजगारी दिने भएको छ। स्थानीय तह तथा प्रदेशबाट सञ्चालित विकास आयोजनामा त्यस्ता श्रमिकलाई काम लगाइने निर्णय गरेको हो ।
यसअघि २५ वैशाखसम्म कर तिर्न मिल्ने सरकारले बताएको थियो । तर, कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको अवधि लम्बिएसँगै कर तिर्ने समय पनि बढाइएको हो ।
काठमाडौं, १८ बैशाख । आमाले शिशुलाई स्तनपान गराउँदा कोरोना भाइरस नसर्ने अध्ययनले देखाएको छ। बिहीबारको नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्मको अध्ययनले स्तनपानबाट...
व्यवसायी सुलभ अग्रवाल धरौटीमा रिहा भए लगत्तै पक्राउ परेका छन् । अदालतमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुनेवित्तिकै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो...
कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका सुलभ अग्रवाल धरौटीमा रिहा हुने भएका छन् । उनलाई काठमाडौं जिल्ला अदालतले २५ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
उपत्यका भित्रिने सवारी विषाणुरहित गर्न नागढुंगामा डिस्इन्फेक्सन टनेल निर्माण गरिएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.