नेपाली सिमेण्टले ४३ र ५३ ग्रेड पाउने, भारत निर्यात सहज हुँदै

नेपाली सिमेण्टलाई ४३ र ५३ ग्रेडको गुणस्तर प्रमाण दिइने भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

६ वर्ष अगाडि

कुहिरोले ढाक्यो काठमाडौं, उडान र अवतरण रोकियो

काठमाडौं उपत्यकालगायत मध्य क्षेत्रका केही स्थान, पूर्वका पनि केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्र कुहिरोले ढाकेको छ।

६ वर्ष अगाडि

एमसीसी विवादबारे अमेरिकी दूतावासको १० बुँदे स्पष्टीकरण

एमसीसीबारे नेपालमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र र बाहिर एमसीसी, इण्डो प्यासिफिक रणनीतिकै अंग भएको भन्दै विरोध भइरहेको बेला अमेरिकी दूतावासले यससम्बन्धी १० बुँदा सार्वजनिक गर्दै यो परियोजनामा सैन्य...

६ वर्ष अगाडि

विश्व कीर्तिमानी होचा व्यक्ति खगेन्द्र थापा मगरको निधन

काठमाडौं, ३ माघ । होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको निधन भएको छ । खगेन्द्रको शुक्रवार दिउसो मणिपाल अस्पताल पोखरामा निधन भएको हो । स्वास्थ्यमा एकाएक समस्या...

६ वर्ष अगाडि

८७ मुलुकका श्रमिक नेपालमा, सबैभन्दा बढी चिनियाँ

काठमाडौं, ३ माघ । विश्व वन्यजन्तु कोषको नेपालस्थित कार्यालयमा बाघ विशेषज्ञका रुपमा काम गर्न आएका बेलायती नागरिक स्टर्ट अलेक्जेन्डर चापम्यान गत बिहीबार श्रम तथा व्यवसायजन्य विभागबाट श्रम इजाजत लिँदै थिए।...

६ वर्ष अगाडि

यसरी मनाईयो स्वामी रामानन्दाचार्य जयन्ती, को हुन् स्वामी रामानन्द ?

काठमाडौं, ३ माघ । आद्य जगद्गुरु स्वामी रामानन्दाचार्य भगवानको ७२० औं प्राकट्य दिवस भब्य रुपमा मनाईएको छ । रामानन्दाचार्य सेवा पीठ,श्रीराम तारक ब्रम्ह पीठ र देश विदेशमा रहेको महायोगी सिद्धबाबा...

६ वर्ष अगाडि

बन्दीपुरमा ‘फुड फेष्ट’ हुँदै, विशेष छुटको व्यवस्था

काठमाडौं, ३ माघ । नेपाल भ्रमण वर्ष २०२० सफल पार्न उदेश्यले रेबान (रेष्टुरेनट एण्ड बार एसोसिएसन) ले ‘रेबान–बन्दीपुर फेष्ट २०२०’को गर्ने भएको छ। रेबानले पर्यटकीय स्थल बन्दीपुरमा यही माघ १७...

६ वर्ष अगाडि

विद्युत् आत्मनिर्भर हुँदै मुलुक, किन गईरहन्छ झ्याप-झ्याप बत्ती ?

हाल मुलुकमा करिब १३०० मेगावाट विद्युत्‌को माग छ। त्यसमध्ये करिब ६०० मेगावाट प्राधिकरण आफैले सञ्चालनमा ल्याएका जलविद्युत परियोजनाबाट उत्पादन भएका छन् भने करिब ७०० मेगावाट विद्युत् निजी क्षेत्रले प्रवर्द्धन गरेका...

६ वर्ष अगाडि

निजगढ विमानस्थल निर्माणको लागि जुरिचसँग प्रस्ताव माग

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाले गति लिने भएको छ । पहिलो चरणमा एक लाख २० हजार रुख काट्ने विषयलाई लिएर रोकिएको विमानस्थल निर्माणको लागि लगानी बोर्डले सार्वजनिक रुपमा प्रस्ताव माग...

६ वर्ष अगाडि

व्यापार युद्धमा मारमा चीन, आर्थिक वृद्धिदर तीन दशककै न्यून

चीनले अर्थतन्त्रमा सुधार ल्याउन व्यापक कर कटौती समेतका विभिन्न उपाय अवलम्बन गरिरहेको छ । तर यसले मात्र पनि चीनको अर्थतन्त्रलाई विगतको अवस्थामा फर्काउन सकेको छैन ।

६ वर्ष अगाडि
1 3,260 3,261 3,262 3,263 3,264 3,684