काठमाडौं, २५ साउन । नेपालमा कोभिड–१९ बाट थप दुईजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार कास्कीका ६२ वर्षीय पुरुष र पर्साकी २० वर्षीया महिलाको...
आइतबार निर्देशन जारी गर्दै कोरोना महामारीकाबीच सञ्चालन भइरहेका बैंक तथा वित्तीय संस्थामा आवश्यक्ता अनुसार समूह विभाजन गरी आलोपालो प्रणालीमा कर्मचारी उपस्थित हुने ब्यवस्था मिलाउननिर्देशन दिएको हो ।
काठमाडौं, २५ साउन । पछिल्लो १४ घण्टामा काठमाडौं उपत्यकामा ९२ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमको अनुसार काठमाडौंका ९० र ललितपुरका २...
काठमाडौं, २५ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर...
काठमाडौं, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चारजना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । शुक्रबार मन्त्रालयका ८४ जनाको स्वाब संकलन गरिएको र तीमध्ये चार जनामा पीसीआर पोजेटिभ देखिएको मन्त्रालय...
आइतबार नेप्से परिसूचक ११.३० अंकले बढेर १३९२.६८ बिन्दुमा पुगेको छ । यसदिन १८७ कम्पनीको ९१ करोड १६ लाख ४० हजार ७४० रुपैयाँ बराबरको कारोबार भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आइतबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ९ को वडा कार्यालय मण्डिखाटारमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको शुभारम्भ गरेका हुन् ।
निर्माणको अन्तिम चरणमा पुगेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि विभिन्न शिर्षकमा ६ अर्ब ४५ करोड तथा पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि ११ अर्ब बजेट छुट्याएको छ ।
यस्तो सुविधा प्रदान गर्नेमा विद्युत्, ग्यास तथा पानी, खानी तथा उत्खनन, कृषि, वन तथा मत्स्यपालन र स्वास्थ्य तथा सामाजिक कार्यहरुजस्ता क्षेत्रहरु अगाडि देखिएका छन् ।
नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख दुई हजार ६ सय रुपैयाँ कायम छ । तेजावी सुनको मूल्य एक लाख दुई हजार एक सय निर्धारण गरिएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.