नयाँ सूचनाअनुसार उपत्यका बाहिर जाने सवारी पासको अब बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन संकलन हुनेछ भने दिउँसो साढे २ बजेपछि औचित्यताको आधारमा पास वितरण गरिने छ ।
यो स्किमअन्तर्गत ग्राहकले न्यूनतम ३ लाख ७९ हजार ९०० रुपैयाँ डाउनमेपेन्टदेखि सुजुकीका पेसेन्जर कार र २ लाख ९९ हजार ७५० रुपैयाँ डाउनपेमेन्टदेखि सुजुकीका कमर्सियल गाडी खरिद गर्न सक्नेछन्।
बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ, ९१ दिन अवधिको १४ अर्ब ३ करोड रुपैयाँ र १८२ दिन अवधिको ५ अर्ब रुपैयाँ गरी कुल २४ अर्ब ३ करोडको सरकारी ऋणपत्र...
काठमाडौं, ८ असार । पछिल्लो २४ घण्टामा थप ३ सय ७० जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न अस्पतालबाट ३२ महिला...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
राहकहरुले सिजी एलईडी टिभी तथा हामे एप्लाएन्सेस्को खरिदमा एक लाख ५० हजारसम्मको सुरक्षा पाउने भएका छन् । यो योजना सबै स्टोरहरुमाम तथा अनलाइनमा पनि ३१ चैत २०७७सम्म लागू हुने कम्पनीले...
काठमाडौं । गर्मी शुरु भएसँगै लिचीको सिजन पनि शुरु भइसकेको छ । बजारका फलफूल पसल लिचीका झुप्पाहरु सजाउँदै व्यपारीहरु लिचीको व्यापारमा व्यस्त बन्न थालेको पाइन्छ । गर्मी महिनामा पाहिने फलफूल...
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पुनः इन्डक्शन चुल्हो बेच्न शुरु गरेको छ । कम्पनीले गत आइतबारदेखि वाल्ट्रा कम्पनीको इन्फ्रारेड चुल्हो र जडीबुटी प्रशोधन कम्पनीसँगको सहकार्यमा सानिटाइजर विक्रीमा राखेको हो...
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ पुगेको हो । यो मूल्य हालसम्मकै उच्च हो।
नागढुङ्गा सुरुङमार्ग, नौबिसे–नागढुङ्गा सडक विस्तार, काठमाडौं चक्रपथ सडक विस्तार (कलङ्की–चाबहिल खण्ड), स्याफ्रुबेंसी सडकलगायतका योजना बन्दाबन्दी कारण प्रभावित बनेका हुन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.